भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा

भरतपुर । सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन … पूरा पढ्नुहोस् »

सुनको मूल्य प्रतितोला एक लाख ५००

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ९०० मा … पूरा पढ्नुहोस् »

पूर्व राज्यमन्त्री झाको निधन

काठमाडौँ । संविधानसभा सदस्य डा. डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो । पूर्व राज्यमन्त्रीसमेत रहनुभएकी झा … पूरा पढ्नुहोस् »

नाइजेरियामा तेल प्रशोधन केन्द्रमा विस्फोट, १०० जनाको मृत्यु

काठमाडौँ । दक्षिणी नाइजेरियामा एउटा अवैध तेल प्रशोधन केन्द्रमा विस्फोटपछि दर्जनौँ मानिसको मृत्यु भएको आशंका गरिएको एक गैरसरकारी संस्थाले जनाएको छ । तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरेको … पूरा पढ्नुहोस् »

रोमालाई हराउँदै इन्टर मिलान शीर्ष स्थानमा

काठमाडौं । रोमालाई ३-१ अन्तरले पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा इन्टरको जितमा डेन्जेल डम्फ्रेज, मार्सेलो ब्रोजोभिक र लाउटारो मार्टिनेजले १-१ गोल … पूरा पढ्नुहोस् »

१६औँ लोकतन्त्र दिवस आज

काठमाडौं । १६औँ लोकतन्त्र दिवस आज मनाइँदै छ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२र६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख … पूरा पढ्नुहोस् »

निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय … पूरा पढ्नुहोस् »

चितवनमा कांग्रेसलाई महानगरको मेयर उमेदवार बन्नबाटै बञ्चित

चितवन । नेपाली कांग्रेस चितवनका नेता कार्यकर्ताको हकमा यसपटक वि.सं.२०७४ साल फर्किएको छ । वि.सं.२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर नपाएको चितवन कांग्रेसले यसपटकको निर्वाचनमा पनि पाएन … पूरा पढ्नुहोस् »

एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन

काठमाडौँ । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले जिल्ला अध्यक्ष … पूरा पढ्नुहोस् »

समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई … पूरा पढ्नुहोस् »