नौ महिनामा नेपालीले खाए १८ लाख किलो सुर्ती

काठमाडौँ । नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व स्वास्थ्य सङ्गठनका … पूरा पढ्नुहोस् »

२८ अर्ब बढीको सुन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट रु २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को … पूरा पढ्नुहोस् »

वाग्मतीको सिनामङ्गल क्षेत्रबाट उठाइयो छ मेट्रिकटन फोहर

काठमाडौँ । सिनामङ्गल क्षेत्रको वाग्मती किनारमा सफाइ गरी छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४६७औँ तथा तिलगङ्गा महिला समूहको ३६७औँ हप्ताको सफाइका क्रममा त्यस क्षेत्रमा सफाइ … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा थप १८ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ९४७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा … पूरा पढ्नुहोस् »

काठमाडौं मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई नै उठाउने लगभग सहमति तर अंतिम निर्णय आउन बाकी

काठमाडौं । काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी … पूरा पढ्नुहोस् »

महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक

काठमाडौं । महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् … पूरा पढ्नुहोस् »

गर्मी सुरु भएसँगै खानेपानीको अभाव : छिमेकीसँग सधैँ झगडा

गलेश्वर । भर्खरै गर्मी सुरु भएको छ । गर्मीसँगै म्याग्दीको ग्रामीण क्षेत्रमा खानेपानीको अभाव पनि सुरु भएको छ । जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट गाउँको सिरानमा हरियो जङ्गल छ । जङ्गलभन्दा … पूरा पढ्नुहोस् »

समृद्धिका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवसका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग अमेरिकी सांसदको भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट … पूरा पढ्नुहोस् »

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको … पूरा पढ्नुहोस् »