राप्रपाबाट काठमाडौं मेयरका लागि तीन जना कलाकारको दावी

काठमाडौं । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन । आइतवार देखी सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा … पूरा पढ्नुहोस् »

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ । बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको … पूरा पढ्नुहोस् »

यसरी सजिलै जान सकिन्छ अध्ययनका लागि क्यानडा

काठमाडौँ । नेपालबाट क्यानाडा उच्च शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई क्यानाडा अध्यागमनले अध्ययन भिसा निर्णय दिदा रोलर कोस्टर प्रवृत्ति देखिएको छ। कोरोना महामारी लगत्तै क्यानाडाले अन्तराष्ट्रिय विधार्थीहरु बडाउने निती लिए सँगै … पूरा पढ्नुहोस् »

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

काठमाडौँ । पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा … पूरा पढ्नुहोस् »

तनहुँका जनप्रतिनिधिले धमाधम राजीनामा

काठमाडौँ । तनहुँका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै फेरि स्थानीय तहको जनप्रतिनिधिमा दोहोरिन चाहानेले राजिनामा दिईरहेका हुन् । ११ … पूरा पढ्नुहोस् »

मलेकपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही … पूरा पढ्नुहोस् »

७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

सिरहा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप र लागत बढ्दो

महोत्तरी । उमेरले ७० नाघ्नुभएका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिएका छन् । पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गरेका यादवले समय समयमा मौसमको प्रतिकूलताले … पूरा पढ्नुहोस् »

पर्यटकको आगमन दैनिक १०० नाघ्यो

वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ । कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय … पूरा पढ्नुहोस् »

पुस्तकालयको स्तरोन्नतिका लागि सम्झौता

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित मातृभूमि सामुदायिक पुस्तकालय र रीड नेपालबीच सम्झौता गरिएको छ । कालीगण्डकीमा रहेको पुस्तकालयको स्तरोन्नति गर्ने मुख्य उद्देश्यसहित रीड नेपालकातर्फबाट उपनिर्देशक चीनकाजी श्रेष्ठ र पुस्तकालयकातर्फबाट व्यवस्थापन … पूरा पढ्नुहोस् »