आगलागीबाट चार बालबालिकाको मृत्यु

काठमाडौँ । तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको … पूरा पढ्नुहोस् »

मेष राशीलाई अर्थलाभ अरुलाई कस्तो, हेर्नुहोस् आफ्नो राशीफल

काठमाडौँ । आजको पात्रोः १० बैशाख २०७९ शनिवार । तद्नुसार अप्रिल महिनाको २३ तारिक २०२२ । बैशाखकृष्णपक्ष सप्तमी, बब करण, उत्तरषाढा नक्षत्र, साध्य योग चन्द्रमा मकर राशिमा रहेको छ । … पूरा पढ्नुहोस् »

एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले शुक्रबार राष्ट्रिय खेलकुदका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले १९औं एसियाली … पूरा पढ्नुहोस् »

अमेरिकी संसदीय टोली आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकाको उच्च–स्तरीय संसदीय टोली नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष पुगेको अवसरमा उनीहरुले नेपालको भ्रमण गर्न … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोभिड–१९को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ६५१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण … पूरा पढ्नुहोस् »

मूल्यवृद्धि विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही … पूरा पढ्नुहोस् »

उपाधि जित्ने पुलिस र एपीएफको दाबी

काठमाडौं । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार … पूरा पढ्नुहोस् »

डब्ल्युएचओका महानिर्देशकद्वारा नेपाल सरकारको प्रशंसा

काठमाडौँ । विश्वस्वास्थ्य सङ्गठन, डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गरेका छन् । उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जानुहुने भएको बताइएको छ । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने गरी बोलाइएको बैठक अब शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको … पूरा पढ्नुहोस् »