कस्तो रहेको छ, आजको विदेशी विनिमयदर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

आज प्रधानमन्त्री देउवा बनारसमा

काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी … पूरा पढ्नुहोस् »

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ : प्रधानमन्त्री मोदी

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताए । दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गरेका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद … पूरा पढ्नुहोस् »

मेरो ज्यान जोखिममा छ : पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यहाँस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच बहुआयामिक नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल गई उनिप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा … पूरा पढ्नुहोस् »

यी हुन् ‘कतार फिफा विश्वकप-२०२२’ का लागि छनोट भएका २९ राष्ट्र

काठमाडौं । यसै वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने ‘कतार फिफा विश्वकप-२०२२’ का लागि २९ राष्ट्र छनोट भइसकेका छन् । कुल ३२ राष्ट्रले सहभागीता जनाउने विश्वकपमा तीन राष्ट्रको भने टुंगो … पूरा पढ्नुहोस् »

आज सार्वजनिक हुँदै, कतार विश्वकपको ‘ड्र’

काठमाडौं । कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) सार्वजानिक हुँदैछ । आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ, आजको विदेशी विनिमय दर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

पाकिस्तानसँग ६ विकेटले पराजित अष्ट्रेलिया

काठमाडौँ । पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १(१ को … पूरा पढ्नुहोस् »