अमेरिकाको क्याम्पसमा गोली चल्यो, तीन जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको मिशिगन युनिभर्सिटी क्याम्पसमा मंगलबार बिहान गोली चल्दा तीन जनाको मृत्यु भएको छ । गोली हानाहानमा कैयौं घाइते भएको सिएनएनले उल्लेख गरेको छ । युनिभर्सिटी अफ मिशिगनको क्याम्पस … पूरा पढ्नुहोस् »

टर्की–सिरिया भूकम्प : मृत्तकको संख्या ३७ हजार नाघ्यो, दोब्बर पुग्न सक्ने अनुमान

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग … पूरा पढ्नुहोस् »

‘भ्यालेन्टाइन डे’ सँग जोडिएका केही रोचक तथ्यहरु

काठमाडौँ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम … पूरा पढ्नुहोस् »

६ महिनाका लागि जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघ एनभीएका महासचिव रोशन श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा … पूरा पढ्नुहोस् »

चीनमा किन सुरु भयो विवाहको न्यूनतम उमेर घटाउने बहस ?

काठमाडौं । एक प्रख्यात चिनियाँ अर्थशास्त्रीले देशमा घट्दो जन्मदरलाई बढाउनका लागि विवाह गर्न सक्ने पाउने न्यूनतम उमेर घटाउन सरकारलाई आग्रह गरेका छन्। चिनियाँ सामाजिक सञ्जाल उइबोमा ठूलो संख्यामा “फलोअर्स” भएका अर्थशास्त्री … पूरा पढ्नुहोस् »

टर्की भूकम्पमा २२ हजारभन्दा बढीको मृत्यु

इस्तानबुल । स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन … पूरा पढ्नुहोस् »

जलवायु लक्ष्य हासिल गर्न अमेरिकालाई कठिन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसँग जुध्न आफ्नो प्रशासनले गरेको काममा जोड दिए पनि बदलिँदो मौसमका कारण उत्पन्न प्राकृतिक प्रकोपका कारण लाखौं अमेरिकी जनता विस्थापित भएका छन् । … पूरा पढ्नुहोस् »

जनवरीमा जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

एजेन्सी । जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न … पूरा पढ्नुहोस् »

टर्की र सिरियामा अर्को प्रकोपको चेतावनी

काठमाडौँ । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० हजारभन्दा बढी पुगेको छ । यद्यपि संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ … पूरा पढ्नुहोस् »

बलिउडलाई किन प्रिय छ दुबई ?

मुम्बई । विश्वको सबैभन्दा धनी शहरमा पर्ने दुबईमा घर किन्नु बलिउड स्टारका लागि एउटा शोख नै हो । यो देश बलिउडलाई यति मनपरेको छ कि अधिकांश अभिनेता अभिनेत्रीले त्यहाँ घर … पूरा पढ्नुहोस् »