टर्की भूकम्प : झण्डै आठ हजार जनाको मृत्यु

टर्की । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीएमा पाँच हजार आठ सय ९४ र … पूरा पढ्नुहोस् »

संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ । विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम … पूरा पढ्नुहोस् »

बेलुनले बिगारेको चीन र अमेरिकाको सम्बन्ध !

काठमाडौँ । चिनियाँ जासुसी बेलुन प्रकरणले चीन र अमेरिकाबीचको कुटनीतिक सम्बन्ध पछिल्ला बर्षहरुमा सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ । चीनले बेलुनको विषयमा छानबिन गरिरहेको जनाएको छ माफी पनि मागेको छ … पूरा पढ्नुहोस् »

टर्की भूकम्प अपडेट : पाँच हजार बढीको मृत्यु, २० हजार घाइते

काठमाडौं । टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । हिजो (सोमबार) सिरियाको सीमा नजिकै टर्कीमा ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प भएको थियो । उक्त भूकम्पमा परी … पूरा पढ्नुहोस् »

टर्की भुकम्प: ८ नेपाली सम्पर्कमा हुदाँ ३ जना सम्पर्क बाहिर

टर्की । टर्कीमा गएको भूकम्पको ‘इपिसेन्टर’बाट ८ जना नेपाली सम्पर्कमा आएका छन्। भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले … पूरा पढ्नुहोस् »

टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने : डब्लुएचओ

काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता … पूरा पढ्नुहोस् »

टर्कीमा फेरि भूकम्पको अर्को शक्तिशाली धक्का

काठमाडौं । टर्कीमा फेरि भूकम्पको अर्को शक्तिशाली धक्का गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट … पूरा पढ्नुहोस् »

सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु

एजेन्सी । दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी भौगर्भिक … पूरा पढ्नुहोस् »

युक्रेनमा राजनीतिक उतारचढावका बीच रुसको भीषण आक्रमणविरुद्ध तयारी

काठमाडौं । युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्। त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त्रहरू नआइपुगे पनि रुसी सेनालाई रोक्न युक्रेनसँग पर्याप्त भण्डारण रहेको अलेक्सी … पूरा पढ्नुहोस् »

अमेरिकी आकाशमा शंकास्पद चिनियाँ जासुसी बेलुन

वासिङ्टन डीसी । उत्तर अमेरिकी आकाशमा उडिरहेको एउटा शंकास्पद चिनियाँ जासुसी बेलुनको केही दिनदेखि अनुगमन गरिरहेको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ । रक्षामन्त्रालयमा भएको बैठकमा अधिकारीहरूले निकै उचाइमा उडिरहेको उक्त … पूरा पढ्नुहोस् »