सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई १० वर्षको जेल सजाय

बीबीसी न्युजइरान । उमेरले २० वर्षभन्दामाथि रहेका एक इरानी जोडीले उनीहरू सडकमा नाचेको भिडिओ सार्वजनिक गरेका थिए । सडकमा नाचेको भिडिओ सार्वजनिक गरेको कारण उनिहरुलाई इरानी सरकारले १० वर्षको जेल … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु

काबुल । चिसो र कठ्याङ्ग्रिदो जाडाका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ । खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक … पूरा पढ्नुहोस् »

पुटिनले आफूमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएको जोनसनको दाबी

काठमाडौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनालाई प्रवेश गर्न आदेश दिनुअघि आफूलाई व्यक्तिगत रूपमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएका बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । … पूरा पढ्नुहोस् »

अष्ट्रेलियामा भेटियो संसारकै ठूलो भ्यागुता

अष्ट्रेलियाको एक पार्कमा संसारकै सबैभन्दा ठूलो भ्यागुता फेला परेको छ । उक्त भ्यागुताको वजन एक नवजात बच्चा बराबर छ । तर दुखको कुरा, पर्यावरणमा पर्नसक्ने खतरालाई मध्यनजर गर्दै उक्त भ्यागुतालाई … पूरा पढ्नुहोस् »

शाहरूख खानको फिल्म ‘पठान’ ले पहिलो दिन कति कमायो ? 

काठमाडौँ । बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ।  फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ५५ करोड भारूको ओपनिङ गरेको छ। … पूरा पढ्नुहोस् »

भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदै

कठमाण्डौं । भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी … पूरा पढ्नुहोस् »

अमेरिकाको लस एञ्जल्समा गोली चल्दा १० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा पनि १० जनाको मृत्यु भएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो … पूरा पढ्नुहोस् »

चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित

एजेन्सी । चीनमा ८० प्रतिशत मानिसहरू कोभिडबाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले शनिबार बताएका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको … पूरा पढ्नुहोस् »

बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई ट्राफिकको जरिवाना

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारमा बस्दा ‘सिट बेल्ट’ नलगाउदा प्रहरीले जरिवाना गरेको छ। लानकेसिर प्रहरीले ४२ वर्षीय सुनकलाई ‘फिक्स्ड पेनाल्टी’ भर्न भनेको जनाएको हो। सुनकले उत्तरी इङ्ग्ल्याण्डमा रहँदा सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डको प्रधानमन्त्री जसिन्डाले आउँदो महिना राजीनामा दिने

काठमाडौं । न्युजिल्याण्डको प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले नेतृत्व गर्नका लागि आफूसँग पर्याप्तता नभएको बताएकी छन् । राजीनामा दिने उद्घोषसँगै आर्डनले पदीय … पूरा पढ्नुहोस् »