चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्यु : डब्लूएचओले माग्यो थप तथ्यांक

एजन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ । बेइजिङले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड–सम्बन्धि … पूरा पढ्नुहोस् »

५० हजार वर्षपछि दुर्लभ हरियो पुच्छ्रेतारा पृथ्वीबाट हेर्न सकिने

काठमाडौं । दुर्लभ हरियो पुच्छ्रेतारा हिजो (शुक्रबार) देखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले जनाएका छन् । हिजोदेखि झण्डै … पूरा पढ्नुहोस् »

निजी घरमा गोप्य सरकारी दस्ताबेज फेला परेपछि अप्ठ्यारोमा अमेरिकी राष्ट्रपति

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनको निजी निवास र पूर्वकार्यालयमा संवेदनशील सरकारी गोप्य कागजपत्र फेला परेको विषयमा अनुसन्धान गर्न विशेष अभियोजक नियुक्त गरिएको छ । फेला परेका ती कागजात तत्कालीन … पूरा पढ्नुहोस् »

सन् २०२३ः विश्वमा के हुनेछ ?

न्यूयोर्क । अमेरिकी बेसबल खेलाडी लरेन्स योगी बेरालाई भविष्य वक्ताको रूपमा व्यापक उद्धृत गरिएको छ : “विशेष गरी भविष्यको बारेमा भविष्यवाणी गर्न गाह्रो छ।” वास्तवमा उनले भनेको हो वा होइन, … पूरा पढ्नुहोस् »

रुसले युक्रेनको ‘नुन खानी’ को अधिकांश भाग कब्जा गर्दै

मस्को । युक्रेनी फौजसँगको एक महिना लामो भिडन्तपछि रुसले पूर्वी युक्रेनको ‘नुन खानी’ का लागि प्रख्यात सोलेदार शहरको अधिकांश भाग कब्जा गर्ने देखिएको मंगलबार बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

कोरोनाको सबैभन्दा संक्रामक भेरियन्ट दक्षिण अफ्रीकामा भेटियो

काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको अहिलेसम्मको सबैभन्दा संक्रामक भेरियन्ट फेला परेको छ । एक्स बीबी-१-५ नाम गरेको यस भेरियन्टलाई ‘क्रेकेन भेरियन्ट’ पनि भनिएको छ । कोरोनाको क्राकेन भेरियन्ट अत्यधिक … पूरा पढ्नुहोस् »

ब्राजिलका पूर्वराष्ट्रपतिका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड

काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद प्रवेश गरेर हंगामा मच्चाएका छन् । प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र … पूरा पढ्नुहोस् »

श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि ७ जनाको हत्यापछि आत्महत्या

एनोक उटाह । श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । … पूरा पढ्नुहोस् »

अमेरिकामा सभामुखका लागि ११ पटक मतदान, कसैले ल्याउन सकेनन् बहुमत

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभमा सभामुख चयनको विषय पेचिलो बनेको छ । रिपब्लिकन पार्टीको बहुमत रहेको संसदमा तीन दिनमा ११ पटक भएका सभामुखको मतदानमा जितका लागि आवश्यक … पूरा पढ्नुहोस् »

युरोपमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

काठमाडौं । युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । पोल्याण्डको वार्सामा आइतवार १८.९ डिग्री सेल्सियस (६६ एफ) रेकर्ड भएको छ भने स्पेनको बिलबाओमा २५.१ डिग्री सेल्सियस कायम … पूरा पढ्नुहोस् »