६०औँ सन्तान जन्मिसकेपछि पनि अझै विवाहका लागि महिलाको खोजीमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो ६०औँ सन्तान जन्मेको दाबी गरेका छन् । बीबीसीसँग कुरा गर्दै उनले आफ्ना पाँच सन्तानको मृत्यु भएको अर्थात् उनकै … पूरा पढ्नुहोस् »

गाडीमा यात्रा गरिरहेका बेला श्रीमतीलाई बिर्सिए

थाइल्याण्डबाट एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक व्यक्तिले सडक यात्राको क्रममा आफ्नी श्रीमतीलाई बिर्सिएर बाटोमा नै छोडिदिए । त्यसपछि श्रीमती २० किलोमिटर पैदल हिँडेर पुलिस थाना पुगिन् … पूरा पढ्नुहोस् »

२०२३ मा विश्वको एक तिहाइले भोग्नेछन् आर्थिक मन्दी

काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवात भएसँगै यस वर्ष हुनसक्ने विभिन्न कुराहरूको अड्कलबाजी सुरु भएको छ । यसैबीच यस वर्ष विश्वका एक तिहाइले आर्थिक मन्दीको सामना गर्नुपर्ने तथ्य सार्वजनिक भएको … पूरा पढ्नुहोस् »

मार्चपछि पिएसजीको पहिलो हार

काठमाडौं । पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ । फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो ।  स्टार … पूरा पढ्नुहोस् »

सन् २०२२ मा म्यानमारमा सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु

एजेन्सी । सन् २०२२ मा म्यानमारको सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु भएको थियो । देशको निर्वासित विपक्षी राष्ट्रिय एकता सरकार (एनयूजी) द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार यो वर्ष २०२१ बाट बालबालिकाको … पूरा पढ्नुहोस् »

रोनाल्डो साउदी क्लबसँग अनुबन्ध

काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिकमा साउदी अरबको क्लब अल नासरमा अनुबन्ध भएका छन् । एक विवादास्पद अन्तर्वार्तापछि म्यानचेस्टर युनाइटेडबाट निकालिएका रोनाल्डोले अल नासरसँग २०२५ … पूरा पढ्नुहोस् »

कम्बोडियाको क्यासिनोमा आगो लागेपछि परिवारलाई भिडियो सन्देश पठाए, १२ तलाबाट हामफाले

काठमाडौं । कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० … पूरा पढ्नुहोस् »

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

काठमाडौँ । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन … पूरा पढ्नुहोस् »

चिनियाँ आगमनमा प्रतिबन्ध लगाउने अमेरिकी तयारी

काठमाडौँ । बेइजिङले अर्को महिना आफ्नो सीमाना फेरि खोल्ने घोषणा गरेपछि अमेरिकाले चिनियाँ आगमनमा नयाँ कोभिड प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। चीनमा भाइरस वरपर पारदर्शिताको अभावको कारणले गर्दा केसहरू बढ्दै … पूरा पढ्नुहोस् »

बितेका आठ वर्ष : अहिलेसम्मकै धेरै गर्मी, सन् २०२२ कस्तो ?

काठमाडौं । बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा अंकित भएका छन् । वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसंघीय विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो … पूरा पढ्नुहोस् »