अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु

न्युयोर्क । अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो । आँधीबाट … पूरा पढ्नुहोस् »

पुरुष भलिबल : नेपाल चौँथो स्थानमा

काठमाडौँ । बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदैँ चौँथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई … पूरा पढ्नुहोस् »

चीन र भारतमा कोरोना संक्रमण बढ्दो, नेपालमा भने पूर्वतयारी नै छैन

भैरहवा । चीन तथा भारतमा कोरोना संक्रमण फेरि तीव्र दरमा फैलिँदै गएको छ । छिमेकी मुलुकमा कोरोनाका बिरामी बढिरहँदा नेपाल-भारत सीमा नाकामा भने संक्रमण नियन्त्रणको कुनै पूर्वतयारी छैन । खुला … पूरा पढ्नुहोस् »

रुसले भन्यो- अमेरिकाले छद्म युद्ध गरिरहेको छ

मस्को । अमेरिकाले आफूविरुद्ध छद्म युद्ध गरिरहेको आरोप लगाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अमेरिका भ्रमणको रुसले आलोचना गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले जेलेन्स्कीको वासिंटन भ्रमणका … पूरा पढ्नुहोस् »

चीनमा कोभिड कहर : ८० करोडमा संक्रमण हुनसक्ने, भारतमा चिन्ता बढ्यो

नयाँदिल्ली । चीनमा अहिलेसम्मकै सबैभन्दा ठूलो कोभिड-१९ को लहर आएको छ । अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा कोभिडको संक्रमणको दर बढिरहेको छ । चीनमा अहिले कोरोनाको संक्रमण दर तीव्र गतिमा बढिरहेको … पूरा पढ्नुहोस् »

अर्जेन्टिनासँग हारेपछि फ्रान्सका दुई खेलाडी निशानामा

काठमाण्डौं । फ्रान्स फुटबल फेडरेशनले फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँग हारेपछि फ्रान्सेली टोलीका केही खेलाडीहरूप्रति सामाजिक सञजालमा रंगभेदी दुर्व्यवहार भइरहेकोप्रति निन्दा गरेको छ । फेडरेशनले यसविरुद्ध कानुनी उपचारमा जाने पनि बताएको … पूरा पढ्नुहोस् »

विश्वकप ट्रफी अनावरणमा किन छानिइन् दीपिका ?

मुम्बई। अभिनेत्री दीपिका पादुकोण बलिउडको सुन्दर, स्टाइलिस र प्रतिभावान अभिनेत्रीमा पर्छिन् । यिनै दीपिका गत १८ डिसेम्बर अर्थात् कतारमा समापन भएको फिफा विश्वकपको फाइनलमा देखापरिन् । अर्जेन्टिनाले जितेको यसपटकको विश्वकपको … पूरा पढ्नुहोस् »

ताइवानले बेइजिङसम्म हान्न सक्ने सुपरसोनिक मिसाइल बनाएको खुलासा

काठमाडौँ । चीनसँग विवाद बढिरहेको बेला ताइवानले आफ्नो मिसाइल क्षमता वृद्धि गरेको खुलासा भएको छ । ताइवानको सेनाको शीर्ष अनुसन्धान इकाईका पूर्व प्रमुखले ताइवानले एक हजार किलोमिटरसम्म मार गर्न सक्ने … पूरा पढ्नुहोस् »

खर्चको डरले अमेरिकी ज्येष्ठ नागरिकले उपचार गर्दैनन्

उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ र रोगले ठाउँ लिन्छ । यस्तो अवस्थामा, धेरै पटक मानिसहरूलाई आकस्मिक उपचार चाहिन्छ। तर, अमेरिकन जर्नल अफ म्यानेज्ड केयरमा प्रकाशित एक अनुसन्धानले २२ … पूरा पढ्नुहोस् »

चार वर्षपछिको विश्वकपमा पनि मेसीलाई टिममा राख्ने : प्रशिक्षक लियोनल स्कलोनी

काठमाडौँ । विश्व विजेता लियोनल मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन् । फ्रान्सलाई हराएर उपाधि जितेपछि मेसीलाई राष्ट्रिय टिमको भविष्यबारे अर्जेन्टिनी सञ्चारमाध्यमले प्रश्न सोधेका थिए । मेसीले ‘म … पूरा पढ्नुहोस् »