बेलायतमा गोर्खा सैनिकमा नेपालीको भर्ती बन्द हुनुपर्ने मागसहित सांसदहरुको ध्यानाकर्षण

काठमाडौं । बेलायतमा गोर्खा सैनिकमा नेपालीको भर्ती बन्द हुनुपर्ने माग गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले राख्दै आएको छ । तर अहिले त्यसवारे संसदमा कुनै करा नउठाएकाले संसदमा कुरा उठाउन प्रतिनिधि … पूरा पढ्नुहोस् »

टर्कीमा अर्को शक्तिशाली भूकम्प

काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »

स्कटल्यान्ड ४८.४ ओभरमा अल आउट, नामिबियालाई २२२ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय शृंखलामा सोमबार स्कटल्यान्डले नामिबियालाई दुई सय २२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा अन्तिम खेल खेलिरहेको नामिबियाले ४८.४ … पूरा पढ्नुहोस् »

नेपालमा नयाँ राष्ट्रपतिका लागि भारतीय बुद्धिजीवीले दिए यी नाम

काठमाडौं । नेपालमा नयाँ राष्ट्रपतिका लागि कसरत भइरहेका बेला भारतका बुद्धिजीवी एसडी मुनिले चार नाम सुझाएका छन्। सोमबार सामाजिक सञ्जालमा धारणा राख्दै मुनिले राष्ट्रपतिका लागि योग्य भनेर गैरराजनीतिक चार जनाको … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डमा आँधीका कारण १५ जनाको मृत्यु, हजारौं वेपत्ता

एजेन्सी । न्युजिल्याण्डमा गत साता गएको भीषण वर्षापछिको आँधीका कारण १५ जना बढीको मृत्यु भएकाे छ । आँधी प्रभावित उत्तरी क्षेत्रमा हजारौं मानिस वेपत्ता भएको खुलासा भएको हाे । आँधी … पूरा पढ्नुहोस् »

म्यानमारको सैन्य सरकारले दिने भयो “वफादार नागरिक”लाई हतियार : गृहयुद्धलाई निम्तो

काठमाडौँ । म्यानमारको सैन्य सरकार- जन्टाले सेनाप्रति वफादार नागरिकहरूलाई हतियार बोक्न दिने निर्णय गरेको छ। स्थानीय सञ्चारमाध्यममा आएका समाचारमा यसलाई निजी सेना बनाउने प्रयास भएको बताइएको छ । जन्टाले पूर्व … पूरा पढ्नुहोस् »

टर्की भुकम्प : १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार

इसतानबुल । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा … पूरा पढ्नुहोस् »

मिसाइल परिक्षणको पुष्टि गर्दै उत्तर कोरियाले भन्यो- दुश्मनको हरेक चालमा हाम्रो नजर छ

काठमाडौँ । उत्तर कोरियाले हालै गरेको ह्वासोङ-१५ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाका अनुसार उसले यो परीक्षण अचानक प्रक्षेपण अभ्यासमा गरेको हो । परीक्षणको … पूरा पढ्नुहोस् »

बेलुन विवादले चीन र अमेरिकाबीच अविश्वास गहिरियो

काठमाडौं । बेलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बेलुनलाई … पूरा पढ्नुहोस् »

रुसी महिलाहरू बच्चा जन्माउन अर्जेन्टिनामा

रुसका पाँच हजारभन्दा धेरै गर्भवती महिलाहरू अर्जेन्टिना पुगेका छन् । अधिकारीहरूका अनुसार एकै दिन ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएका छन् । अर्जेन्टिनाको राष्ट्रिय … पूरा पढ्नुहोस् »