दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

काठमाडौँ । दक्षिण अफ्रिकाको क्वाजुलु-नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५ रहेको जनाइएको छ। प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै उक्त कुरा बताएका हुन् … पूरा पढ्नुहोस् »

सलमान खान जेठ १२ गते नेपाल आउने

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने … पूरा पढ्नुहोस् »

रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं । रियल सोसिडाडलाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार राति भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन निर्णायक गोल पियरेक इम्रीक औबामेयाङकले गरे … पूरा पढ्नुहोस् »

जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि

काठमाडौँ । जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयका एक अधिकारीले बुधबार जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुग्नु भएको … पूरा पढ्नुहोस् »

जापानी रक्षामन्त्रीले मे को शुरुमा अमेरिका भ्रमण गर्ने

काठमाडौँ । जापानी रक्षामन्त्री नोबुओ किशीले मे महिनाको शुरुमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने योजना बनाएको, क्योडो समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। किशीले युक्रेन र उत्तर कोरियाको … पूरा पढ्नुहोस् »

फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

काठमाडौँ । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ … पूरा पढ्नुहोस् »

कीभ बाहिर ९ वटा शव भेटियो, केहीमा यातनाको सङ्केत : युक्रेन

काठमाडौँ । युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार ती मृतकको देहमा केही यातनाको सङ्केत पनि देखिएको छ। … पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित

काठमाडौँ । दक्षिण कोरियामा गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित देखिएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ६६ लाख ७४ हजार … पूरा पढ्नुहोस् »

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारतमा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन् । उनि बिहीबार गुजरात आइपुग्नुभएको भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला … पूरा पढ्नुहोस् »

रुसी अधिकारी भन्छन् : मस्कोका यी कार्य पूरा भएपछि युक्रेन युद्ध रोकिन्छ

काठमाडौ । अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी … पूरा पढ्नुहोस् »