तीनवटा अध्यक्ष बनाएपछि मुखै देखाउन नसक्ने अबस्था आयो : एनआरएनए उपाध्यक्ष शर्मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पूर्वआधार तयार गरेर संघको नेतृत्व चयनको लागि प्रत्यक्ष मतदान गर्न सकिने बताएका छन् । डा. शर्माले नेपाली प्रवासी … पूरा पढ्नुहोस् »

साउदी पुरुषले ४३ वर्षको अवधिमा गरे ५३ पटक विवाह

एजेन्सीरियाद । एक साउदी पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको बताएका छन् । उनी व्यक्तिगत रुपमा खुसीभन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै पटक … पूरा पढ्नुहोस् »

मोदीको जन्मदिनमा ८ चितुवालाई निकुन्जमा छाडियो

एजेन्सीनयाँ दिल्ली । भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ ।   लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकाक्षी परियोजनाअन्तर्गत शनिबार मध्यप्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा  ती चितवा छाडिएका हुन् … पूरा पढ्नुहोस् »

अमेरिकी एक डलरको बिक्री दर १२७ रुपैयाँ, अरुदेशको कस्तो रहेको छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ । … पूरा पढ्नुहोस् »

भवन भत्किँदा ५ जनाको मृत्यु

एजेन्सीअम्मान । जोर्डनको राजधानी सहर अम्मानमा मंगलबार एउटा चार तले आवासीय भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । भत्किएको भवनमा … पूरा पढ्नुहोस् »

रुसले विद्युत काटिदिँदा पूर्वी युक्रेनका ९० लाख मानिस प्रभावित

एजेन्सी मस्को । रुसले युक्रेनी प्रतिआक्रमणको बदला लिन पूर्र्वी युक्रेनमा बिजुली काटेर मानिसहरूलाई अन्धकारमय बनाएको युक्रेनी  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । युक्रेनले रुसले कब्जामा गरेको ३ हजार वर्ग किलोमिटर भूभाग … पूरा पढ्नुहोस् »

पपुवा न्युगिनीमा भूकम्प : कम्तीमा ५ जनाको मृत्यु

एजेन्सीपोर्ट मोर्सबाई । पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरु भत्किएका छन् । भूकम्पपछि … पूरा पढ्नुहोस् »

पाकिस्तानलाई हराउदै श्रीलंकाले जित्यो एसिया कप उपाधि

काठमाडौं । पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि सन् २०१४ … पूरा पढ्नुहोस् »

आप्रवासी सवार डुंगा ट्युनिसियाको तटमा डुब्यो, ११ जनाको मृत्यु

एजेन्सीट्युनिसिया । ट्युनिसियाको तटमा भएको डुंगा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा मंगलबार … पूरा पढ्नुहोस् »

इमरान खान सवार विमानको आकस्मिक अवतरण 

एजेन्सीइस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार एक ¥यालीलाई सम्बोधन गर्न विशेष विमानबाट गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य आकाशबाट … पूरा पढ्नुहोस् »