इमरान खान बारम्बार भन्छन्-मेरो हत्याको षडयन्त्र हुँदै छ

एजेन्सीइस्लामाबाद । पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानले वरिष्ठ राजनीतिज्ञ मरियम नवाजलाई आफूविरुद्ध ‘साम्प्रदायिकता र धार्मिक घृणा’को प्रचार गरेको र ‘धार्मिक कट्टरपन्थी’मार्फत उनको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लगाए। मरियम पूर्व … पूरा पढ्नुहोस् »

इतिहासकै पहिलो पटक उच्च अमेरिकी डलरको भाउ

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको … पूरा पढ्नुहोस् »

डुंगा दुर्घटनामा ३३ जनाको मृत्यु

एजेन्सीढाका । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेशको प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले … पूरा पढ्नुहोस् »

अमेरिकाले रुसलाइ भन्यो : आणविक हतियार प्रयोग भए निर्णायक जवाफ दिन्छौ

एजेन्सीन्युयोर्क । अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना … पूरा पढ्नुहोस् »

मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु

एजेन्सीमेक्सिको । सिटी मक्सिकोको एक औद्योगिक क्षेत्रको पोखरी हलमा सशस्त्र आक्रमणकारीहरूले १० जना मानिसको  हत्या गरेका छन् । गुआनाजुआटो राज्यको तारिमोरो नगरपालिकामा उक्त नरसंहार भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ … पूरा पढ्नुहोस् »

इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु

एजेन्सीतेहरान । इरानमा हिजाब विरोधी तीब्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो … पूरा पढ्नुहोस् »

पाकिस्तान पुगेर जोलीले भनिन्-मैले यस्तो कहिल्यै देखेकी थिइन्

एजेन्सीइस्लामाबाद । हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् ।  पछिल्लो सरकारी तथ्यांकअनुसार … पूरा पढ्नुहोस् »

रुसलाई तत्काल सजाय दिइयोस् : जेलेन्स्की

एजेन्सीकिभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोध गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’,  जेलेन्स्कीले भने । रुसले  विश्व निकायको सिद्धान्तहरू … पूरा पढ्नुहोस् »

बोको हरामद्वारा  ११ किसानको हत्या

एजेन्सी नियामी । जिहादी लडाकुले  नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् ।  टौम्मौरबाट ७ … पूरा पढ्नुहोस् »

बलिउडका कमेडियन राजु श्रीवास्तवको निधन

मुम्बई । बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । ५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको … पूरा पढ्नुहोस् »