बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ। जसले प्रत्येक बीवाईडी ग्राहकलाई … पूरा पढ्नुहोस् »

एस एम एल इसुजुको आधिकारीक बिक्रेता लक्ष्मी ग्रुप

काठमाण्डौं । एस एम एल इसुजुले नेपालका लागी आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एस एम एल इसुजुले बस तथा ट्रकहरु … पूरा पढ्नुहोस् »

बिवाईडी सिगललाई २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी बिवाईडीको मोडल ‘सिगल’ ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित मानिने ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड जितेको छ । २०२५ अप्रिल १६ मा अमेरिकाको न्यूयोर्कमा … पूरा पढ्नुहोस् »

नाडा र बीमा प्राधिकरणबीच विद्युतीय सवारीसाधनको बीमाबारे छलफल

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग उनकै कार्यकक्षमा भेट गरी विद्युतीय सवारीसाधनहरूको बीमा नीतिका … पूरा पढ्नुहोस् »

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ ७ प्रदेशमा हुने

काठमाडौं । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर – … पूरा पढ्नुहोस् »

बिवाइडी इभीको ब्याट्री,मोटरपाट लगायतमा सामग्रीमा वारेन्टी नीति लागु गर्ने घोषणा

काठमाण्डौं । बिवाइडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नेपालमा बिक्री भएका सबै बिवाइडी इलेक्ट्रिक भेइकल (इभी) मा विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति … पूरा पढ्नुहोस् »

ऋतुसिंह वैद्यको नेतृत्वमा नाइमाको औपचारिक घोषणा

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिकरुपमै घोषणा भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमाको घोषणा भएको हो । अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा फुटेर … पूरा पढ्नुहोस् »

चितवनमा दिपल इभीको औपचारिक बिक्री सुरु

नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट दिपल इभीहरुको विक्रीवितरणलाई औपचारिक रुपमा सुरु गरेको छ । विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट

काठमाडौँ । इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ । “सुपर सेभ अफर“ नामक अफर अन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न … पूरा पढ्नुहोस् »

‘यामाहा ब्लु फेस्ट’ भोली २८ चैतदेखि सुरु

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना हुने भएको छ । यामाहा नेपालले आयोजना गर्न लागेको बहुप्रतीक्षित यामाहा ब्लु फेस्ट २८ चैतदेखि सुरु हुनेछ । यो एक्स्चेन्ज तथा मोटो … पूरा पढ्नुहोस् »