नेटा भी विद्युतीय गाडी बेच्न सिजी मोटर्सको शोरुम पोखरामा

काठमाडौं । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा) शोरुम शुभारम्भ भएको छ । नेपालका लागि चीनका महामहिम राजदुत चेन सङ लगायत अन्य ब्यक्तित्वहरुले एक समारोहका बिच उक्त शोरुमको उद्घाटन गरेका … पूरा पढ्नुहोस् »

बतास एमएडब्लुको सीइओमा अग्रवाल नियुक्त

काठमाडौं । बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् । अग्रवाललाई कम्पनीले औपचारिक रूपमा असार १० गतेदेखि सीइओमा नियुक्त गरेको हो । अग्रवालले अटोमोबाइल तथा … पूरा पढ्नुहोस् »

टाटा मोटर्सका शोरूममा एक्सचेन्ज विक एण्ड शुरु हुँदै

काठमाडौं । शुक्रबारदेखि टाटा मोटर्सले असार महिनाको ८, ९, १०, ११ र १२ गते काठमाडौं लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुममा एक्सचेन्ज विक एण्ड विशेष एक्सचेन्ज … पूरा पढ्नुहोस् »

हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ प्रतिशत ब्याजदर

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आईओएनआईक्यू ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण मैत्री … पूरा पढ्नुहोस् »

टाटा मोटर्सका गाडी किन्न फाइनान्सिङ सुविधा

काठमाण्डौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडी किन्न ३ दिनभित्रै फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले टाटाको इभी नेक्सन र टिगोर किन्ने ग्राहकहरुका लागि छिटो, सरल … पूरा पढ्नुहोस् »

यामाहाको यामाहा ट्याक्स रिल्याक्स अफर , प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर निःशुल्क

काठमाडौं । यामाहाले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ रोमाञ्चक अफर सार्वजनिक गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक … पूरा पढ्नुहोस् »

होण्डा साइन मोटरबाइक मात्रै १ प्रतिशत व्याज दरमा

काठमाडौं । होण्डा साइनले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका अनुसार अब होण्डा साइन मोटरबाइक मात्रै १ प्रतिशत … पूरा पढ्नुहोस् »

एमजीले सञ्चालनमा ल्यायो कुसुन्तीमा अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं । विश्व चर्चित अटोमोटिभ ब्रान्ड एमजीको लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्सले ललितपुरको कुसुन्तीमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । नेपाली ग्राहकहरूको बढ्दो आवश्यकतालाई सम्बोधन … पूरा पढ्नुहोस् »

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबिच सम्झौता

काठमाडौं । प्रभु बैंकले विद्युतीय सवारी साधान खरिद गर्न सवारी साधन कर्जा दिने भएको छ । बैंकले प्यारामाउण्ट मोटर्सद्धारा आयात गरिएको एम्जी मोडेल,ब्राण्डका इलेक्ट्रिक भेहिकल किन्न प्रतिस्पर्धी व्याजदरमा कर्जा दिने … पूरा पढ्नुहोस् »

प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबिच सम्झौता

प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक … पूरा पढ्नुहोस् »