रोयल इनफिल्ड वान राइड सम्पन्न

काठमाडौं । ‘बी बोल्ड, बी सिन, बी अन’ भन्ने नाराका साथ विश्वको पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ सम्पन्न गरेको छ । वान … पूरा पढ्नुहोस् »

महिन्द्राको ‘महिन्द्र उत्सव २०२४ अभियान विशेष योजना’

काठमाण्डौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले हरेक वर्ष जस्तै विश्वकर्मा पूजा, दसैं, तिहार र छठ पूजालाई लक्षित गरी ‘महिन्द्र उत्सव २०२४ अभियान … पूरा पढ्नुहोस् »

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच साझेदारी

काठमाडौँ । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा … पूरा पढ्नुहोस् »

टाटाको इभी पन्च एकैपटक चार शहरमा

काठमाडौं । टाटाको पन्च इभी एकैदिन औपचारिक रूपमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ … पूरा पढ्नुहोस् »

जीडब्ल्यूएम नेपालले गर्‍यो ट्यांक सिरिजको बुकिङ

काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ । जीडब्ल्यूएम नेपालले एसयुभी ट्यांक ५०० र एसयुभी ट्यांक ३०० को बुकिङ खुला गरेको हो । दुवै गाडीमा … पूरा पढ्नुहोस् »

बजाजको नयाँ पल्सर एनएस २०० को बिक्री सुरु

नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु गरेको छ । पहिले नै नेपाली युवाको ढुकढुकीमा … पूरा पढ्नुहोस् »

पन्च ईभीको वीरगञ्जमा नयाँ शोरुमबाट डेलिभरी सुरु

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो रुमको उद्घाटनसँगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु गरेको छ । साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको … पूरा पढ्नुहोस् »

काठमाडौंमा दिपल एक्सचेन्ज कार्निभल हुँदै

काठमाण्डौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी भदौ ३१ गतेदेखि ३ असोजसम्म गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ। यो विशेष इभेन्टमा ग्राहकले … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सका ग्राहकलाई बजाजको दुई पांग्रे सवारी किन्दा छुट

काठमाडौं । समृद्धि फाइनान्सले ब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताअनुसार अब समृद्धि फाइनान्सका ग्राहकले बजाज कम्पनीको दुई पांग्रे सवारी किन्दा १२ हजार रुपैयाँ छुट पाउने छन् … पूरा पढ्नुहोस् »

टीभीएसको तीन नयाँ भेरिएन्ट सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो २०२४ टीभीएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरिएन्ट र टिभिएस रेडिअन (एफआइ) सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक विशेष कार्यक्रममा … पूरा पढ्नुहोस् »