बिवाईडीको मूल्य ९ लाख रुपैयाँले घट्यो

काठमाडौं । नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले मूल्य घटाउँदै नयाँ मूल्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०।८१ को बजेट अनुसार करको नितिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन … पूरा पढ्नुहोस् »

जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

काठमाडौं । जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस … पूरा पढ्नुहोस् »

ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क

काठमाडौँ । सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, … पूरा पढ्नुहोस् »

होन्डा एक्सचेन्ज मेलामा पुरानो बाइक ल्याई नयाँ साट्न पाइने

काठमाडौं । होण्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिंग कम्पनीले संचालन गरिरहेको ‘होण्डा एक्सचेन्ज र फाईनान्स मेला’मा कुनै पनि पुरानो मोटरबाइक ल्याएर साट्न पाइनेछ । मेलामा आफ्नो पुरानो बाईकसँग होण्डको कुनै पनि … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्टका १२ वटा मोटरसाइकल बिक्रीमा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १२ वटा सवारी साधन बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको नाममा रहेका २२० सीसीको बा ६० प ३१७९, २ सय सीसीका बागमति प्रदेश … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा बजाजको फाइनान्स जात्रा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द् एण्ड कम्पनी प्रालिले काठमाडौं उपत्यकाका ग्राहकहरुलाई लक्षित गरी फाइनान्स जात्रा सुरू गरेको छ । शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासले धितोमा रहेको सवारी बेच्दै

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले ११ वटा मोटरसाइल बेच्दै

काठमाडौं । सिटिजन्स बैंकले सवारी (दुई पाङ्ग्रे) साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले प्रयोग गरिरहेका ११ वटा मोटरसाइकल बिक्री गर्ने भएको हो । बैंकका विभिन्न शाखा कार्यालयमा रहेका … पूरा पढ्नुहोस् »

वुलिंगको इभी कार किन्दा इलेक्ट्रिक साइकल

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्सले वुलिङ ब्राण्डको इलेक्ट्रिक कारमा उपहार योजना ल्याएको छ । कम्पनीले वुलिंगको इभी कार खरिद गर्ने ग्राहकलाई ग ६० किमी माइलेज दिने … पूरा पढ्नुहोस् »

बजाज बाइकको आधिकारिक बिक्रेता हंसराजले रजत जयन्ती मनायो

काठमाडौं । नेपालका लागि बजाज बाइक मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ग्राहकलाई आकर्षक छुटदेखि १ केजी चाँदी जित्ने अफर सञ्चालन गर्दै आफ्नो रजत जयन्ती मनाएको छ । … पूरा पढ्नुहोस् »