सवारीसाधनको नवीकरण शुल्क बढ्यो , कसलाई कति ?

काठमाण्डौं । सरकारले भाडाका तथा सार्वजनिक सवारी साधानको नविकरण शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। आर्थिक विधेयक, २०८० बाट विभिन्न ऐनमा भएको संसोधन तथा परिमार्जन गर्दै भाडाका सवारीसाधनको नविकरण शुल्क जारी … पूरा पढ्नुहोस् »

सिप्रदीयन सहायता संस्थाद्वारा म्याराथनका विजेतालाई सम्मान

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान गरेको छ । सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दलबहादुर कुँवरलाई तेन्जिङ्ग … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका ग्राहकलाई प्रारम्भ ड्राईभिङ्ग स्कुलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुल बीच मर्चेन्ट सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको बौद्ध र टुसाल … पूरा पढ्नुहोस् »

नाडाले बिजुली गाडीमा कर बढाउने सरकारको निर्णयको विरोध

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारले सार्वजनिक यातायाततर्फका विद्युतीय बसहरुलाई निरुत्साहित गरेको बताएका छन् । नाडाले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायातमा विद्युतीय बसहरुको प्रयोगलाई समेत निरुत्साहित गर्न … पूरा पढ्नुहोस् »

प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस टी’ झन् सुरक्षित

काठमाडौं । टाटा मोटर्सको काठमाडौं उपत्यकाका सडकमा एकदम नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस टी’ गुड्न थालेको छ । उक्त विद्युतीय गाडी काठमाडौंको सडकमा फरक देखिने र वातावरणलाई पनि … पूरा पढ्नुहोस् »

२०० सीसी माथिका मोटरसाइकलको कर घट्यो

काठमाडौं । सरकारले २ सय सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको कर घटाएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन । दुई … पूरा पढ्नुहोस् »

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू … पूरा पढ्नुहोस् »

यामाहा नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड सार्वजनिक

काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले स्मार्ट मोटर जेनेरेटर सहितको नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड सार्वजनिक गरेको छ । सो स्कुटर स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम … पूरा पढ्नुहोस् »

महिन्द्राको एक्सयूभी ७०० र एक्सयूभी ३०० इटहरीमा सार्वजनिक

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको आफ्नो फ्ल्यागसीप ग्लोबल एसयूभी–एक्सयूभी ७०० र एक्सयूभी ३०० सुनसरीको इटहरीमा सार्वजनिक गरिएको छ । क्षेत्रीय स्तरको पहिलो आधिकारिक नयाँ शोरूमबाट ग्राहकहरूले फ्ल्यागसीप ग्लोबल एसयूभी– एक्सयूभी … पूरा पढ्नुहोस् »

बीवाइडीको विक्रेता साइमेक्स इंकले १५ सय रूखको बिरुवा रोप्दै

माडौं । बीवाइडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले चखन्दोल सामुदायिक वनमा १५ सय रूखको बिरुवा रोप्ने भएको छ । साइमेक्स इंक प्रालिले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको अन्तर्गत … पूरा पढ्नुहोस् »