आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाण्डौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले फागुन २५ गते, आइतबार, दियो महल, धुम्बाराही, काठमाडौँमा ८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाण्डौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले उक्त साधारण सभा फागुन २७ गते बिहान ११ बजे अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा आयोजना गर्ने … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.७५ नगद लाभांश दिने प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »

आईएमई लाइफले २१.०५३ प्रतिशत लाभांश दिने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले २१.०५३ प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । अब नेपाल … पूरा पढ्नुहोस् »

नेपाल लाइफको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सभा सम्पन्न भएको छ । अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८०।८१ को वार्षिक … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफले मलेसियामा गर्यो वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरि वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि नेपाली … पूरा पढ्नुहोस् »

भ्रामक समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफको आपत्ति

काठमाडौं । विभिन्न सञ्चारमाध्यमहरूमा आफ्नाबारे तथ्यहीन समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको नाफामा ८६.७८ प्रतिशत उछाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासमा खुद नाफा ८६.७८ प्रतिशत बढेर २३ करोड ९ लाख ७१ रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही … पूरा पढ्नुहोस् »

सलिको र इनड्राइभ नेपालबीच सम्झौता,इनड्राइभका प्रयोगकर्ताको दुर्घटना बीमा गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच सम्झौता भएको छ । इन्ड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा गर्नेसम्बन्धी सम्झौता भएको हो । कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सलाई ३ विधामा इमर्जिङ एसिया अवार्ड

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्ड जित्न सफल भएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं संस्करणको तीन विधामा ‘इमर्जिङ एसिया अवार्ड’ जितेको हो । … पूरा पढ्नुहोस् »