एशियन लाइफले भदौ २२ गतेदेखि साढे ३ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साढे ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि भदौ २९ गतेसम्म ३ लाख ५८ हजार ५१२ कित्ता … पूरा पढ्नुहोस् »

खुला प्रतिस्पर्धाबाट बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गरिने

काठमाडौं । खुला प्रतिस्पर्धाबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गरिने भएको छ । बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको हो । … पूरा पढ्नुहोस् »

आइएमई लाइफका बीमित,अभिकर्ता तथा कर्मचारीलाई ग्राण्डि हस्पिटलमा बिषेश छुट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटलबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचारसेवा लिदा … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफद्वारा देशभरी ठूलो संख्यामा कर्मचारी माग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दैै पाँच प्रदेश, काठमाडौं उपत्यका, बनेपा र चितवन रिजनमा विभिन्न पदमा कर्मचारी … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त तालिम सम्बन्धि जानकारी दिएको हो । कम्पनीका … पूरा पढ्नुहोस् »

हिमालयन लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हिल्टन होटलमा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक, नियमन तथा सम्पत्ति शुद्धीकरण निवारणका महाशाखा … पूरा पढ्नुहोस् »

सानिमा जीआईसी इन्स्योरेन्सको करीब ६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि गत साउन ३० गते सूचना प्रकाशित गर्दै ३५ दिनभित्र संस्थापक शेयरधनीलाई उक्त … पूरा पढ्नुहोस् »

ललितपुर क्विन्सलाई र आईएमई जनरल इन्स्योरेन्स (आईजीआई)बीच प्रायोजनको सम्झौता

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई र आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) बीच शुक्रबार प्रायोजनको सम्झौता भएको छ । काठमाडौँ स्थित आईजीआईको प्रधान कार्यालयमा ललितपुर क्विन्सका अध्यक्ष … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्वारा राउन्ड टेबलसँगको सहकार्यमा सगरमाथाबाट ५ हजार किलो फोहोर संकलन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५,हजार किलोग्राम फोहोर संकलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको ‘शिखर स्वास्थ्य सुरक्षा’ बीमा सञ्चालनमा

काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ सुरु गरेको छ। मेडिसिटी अस्पतालमा आयोजित कार्यक्रममा उक्त बीमाको औपचारिक शुभारम्भ गरिएको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत व्यक्तिगत वा … पूरा पढ्नुहोस् »