शेयर निष्काशन प्रक्रियाको लागि मुक्तिनाथ फुड बैंकको तयारी

काठमाण्डौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र मुक्तिनाथ फुड बैंक लिमिटेड बीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरुको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

काठमाण्डौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार वाणिज्य बैंकहरुको खुद नाफा अघिल्लो वर्षको तुलनामा सामान्य मात्र बढेको देखिएको छ … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको बढ्दो नाफा

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। आइतबार सार्वजनिक गरिएको त्रैमासिक वित्तीय विवरण अनुसार, गत वर्षको सोही … पूरा पढ्नुहोस् »

विकास बैंकहरूको नाफामा ४.३५ प्रतिशत वृद्धि

काठमाडौँ । राष्ट्रियस्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ यस्तो नाफा कमाएका छन् । अपरिष्कृत वित्तीय विवरण अनुसारको यो नाफा गत … पूरा पढ्नुहोस् »

होटल सारथीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । होटल सारथी प्रालिले प्राथमिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने भएको छ । होटेलले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १८औं वार्षिकोत्सव सम्पन्न, नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यू.आर भुक्तानी सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र विशेष फ्रील्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको छ ।​ बैंकले ‘ब्रिक … पूरा पढ्नुहोस् »

भट्ट गभर्नर हुन अयोग्य रहेको दाबीसहित सर्वोच्चमा पूरक निवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित सर्वोच्चमा पूरक निवेदन परेको छ । शुक्रबार अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गुणाकर भट्टलाई गभर्नर नियुक्ति … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा १८ दिनसम्म सडक आश्रितलाई भोजन, ७ प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा घरबारविहीन तथा मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिएका व्यक्तिहरूलाई १८ दिनसम्म भोजनको व्यवस्था गरेको छ। बैंकले भोटुस् इन्दिरा समाज कल्याण … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार २ सय १९ कित्ता शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। … पूरा पढ्नुहोस् »

प्रभु बैंक तथा कृषि बजार व्यवस्थापन समितिबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र पोखरा महानगरपालिका–९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीका लागि सम्झौता भएको छ । कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित … पूरा पढ्नुहोस् »