समृद्धि फाइनान्सका सीईओ घिमिरेले गरे पदभार ग्रहण

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेले पदभार ग्रहण गरेका छन् । अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथ ग्रहण गर्दै उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ ।वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले यहि वैशाख १ … पूरा पढ्नुहोस् »

कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख १४ हजार १ सय ११ कित्ता संस्थापक शेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई प्रधानमन्त्रीद्वारा उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा कार्यक्रममा सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेडलाई नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई मोर्डन डायग्नोस्टिक सेन्टरमा २० प्रतिशत छुट

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बुटवलस्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको ७.९९ प्रतिशत ब्याजमा घर कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंक नेपाल पेमा आवद्ध

काठमाडौं । लुम्बिनी विकास बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ कुर्सी सहयोग प्रदान गरेको छ । अस्पतालले आफ्नो स्थापनादेखि नै आँखामा समस्या भएका बिरामीहरूलाई … पूरा पढ्नुहोस् »

भक्तपुर इन्टरनेशनल हस्पिटल र नेपाल बैंकबिच सहकार्य

काठमाण्डौं । मध्यपुर थिमी नगरपालिका ३ कौशलटारमा रहेको उत्कृष्ट सेवा सुविधा सहित सञ्चालित भक्तपुर इन्टरनेशनल हस्पिटल र नेपाल बैंक लि मुख्य कार्यालयबिच हस्पिटलमा सहुलियतका स्वास्थ्य सेवा उपलब्ध गर्ने सहकार्य भएको … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौं । एनआईसी एशिया बैंक लिमिटेडले निष्काशन गरेको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधिका लागि वार्षिक ७ प्रतिशत … पूरा पढ्नुहोस् »