शुभकामना साकोस र नेपाल रेडक्रस सोसाइटी भक्तपुरबिच सम्झौता

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले संचालन गर्दै आएको रक्त संचार केन्द्रको लागि निर्माण हुने आकस्मिक रक्त संकलन कक्ष निर्माण गर्दा लागेको खर्चमा ७५ प्रतिशत शुभकामना बचत तथा … पूरा पढ्नुहोस् »

लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएकोबारे छानबिन गर्न चार सदस्यीय समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा संगठित अपराधमा मुद्दा नचलाएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले रविविरुद्ध संगठित अपराधमा … पूरा पढ्नुहोस् »

लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको भोलिपल्टै चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । उनको आजै अदालती बयानको तयारी छ । यसअघि पोखरा, काठमाडौं … पूरा पढ्नुहोस् »

रविको नाम हटाएर जीबी, छवि र कुमारविरुद्ध संगठित अपराध मुद्दा

काठमाडौं । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोरखा मिडियाका सञ्चालकहरू रवि लामिछानेबाहेक तीनजनालाई मात्र संगठित अपराधमा मुद्दा चलेको छ । ३२ व्यक्ति र क्षतिपूर्ति प्रयोजनका लागि … पूरा पढ्नुहोस् »

रविसहित १४ जनाविरुद्धको मुद्दा भोलि मात्रै दर्ता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा अदालतमा मुद्दा दर्ता गर्ने तयारी थियो । तर, वकिलहरूको कार्यव्यस्तताका … पूरा पढ्नुहोस् »

बाराही बचतद्वारा सहकारी अध्यादेश एवं नियमन मापदण्ड मस्यौदाको खण्डन

भक्तपुर । बाराही बचत तथा ऋण सहकारी संस्थाले हालै सरकारद्वारा जारी सहकारी अध्यादेश एवं राष्ट्र बैंकबाट जारी निर्देशन मापदण्डको खण्डन गर्दै यसबाट भविष्यमा आइपर्न सक्ने अवस्थाका बारेमा सञ्चालक एवं कर्मचारीहरुलाई … पूरा पढ्नुहोस् »

सुयोग्य सहकारीको वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम

काठमाण्डौं । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । ‘उत्कृष्ट एवं दिगो सेवाका लागि सुयोग्य’ भन्ने भिजनका साथ अगाडि … पूरा पढ्नुहोस् »

शुभकामना साकोसको “स्ट्रोक सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को रजतवर्ष २०८१ को अवसरमा शिक्षा उपसमिति र सामाजिक क्रियाकलाप उपसमितिको संयुक्त आयोजनामा सक्षम हेल्थ केयर एण्ड रिहाविलिटेशन सेन्टरको प्राविधिक सहयोगमा आज … पूरा पढ्नुहोस् »

ललितपुर बचत संघद्वारा सुझाव सकलन

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आज एक कार्यक्रमको आयोजना गरी सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी निर्देशन र मापदण्डको मस्यौदाको विषयमा सुझाव संकलन गरेको छ । … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव, सदस्यहरु सम्मानित

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले बिविध कार्यक्रम आयोजना गरी २६ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी … पूरा पढ्नुहोस् »