रवि लामिछानेका बारेमा भ्रम फैलाइयो : चितवन प्रहरी

काठमाण्डौं । जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा सामाजिक सञ्जालमा कपोकल्पित र भ्रमपूर्ण विचार सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

पाँच तारा सहकारीले जेष्ठ सदस्यलाई धार्मिक भ्रमण

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई आन्तरिक धार्मिक तिर्थस्थलहरुको भ्रमण गराएको छ । जेष्ठ सदस्यहरुलाई विभिन्न धार्मिक तिर्थस्थलहरुको दर्शन गराउनुका साथै मनोरन्जन समेत प्रदान गर्ने … पूरा पढ्नुहोस् »

लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध … पूरा पढ्नुहोस् »

चन्द्रागिरि सहकारीको २३ औं साधारण सभा सम्पन्न, शिवशंकर मानन्धरको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको सहजताको लागि तीन क्षेत्रमा एकाई सभा गरी निर्णय प्रमाणित गर्ने सभा सहित … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई चितवन लगियो

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको छ । चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको … पूरा पढ्नुहोस् »

सहकारी पीडितका माग पूरा गर्न कानुन संशोधन गरिँदै

काठमाडौं । सरकारले सहकारीपीडितका माग पूरा गर्न मौजुदा कानुनलाई संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका … पूरा पढ्नुहोस् »

रवि लामिछाने काठमाडौंमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन रविलाई बिहीबार साँझ विमानमार्फत काठमाडौं ल्याइएको … पूरा पढ्नुहोस् »

लामिछानेलाई आज काठमाडौं ल्याइँदै

काठमाडौं । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ । काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका … पूरा पढ्नुहोस् »

ज्योति मिर्मिरे सामुहिक साकोसको २५ औं बार्षिक साधारण सभा सम्पन्न, सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति

काठमाण्डौं । ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले मंसिर १ गतेदेखि क्षेत्रगत रुपमा साधारण सभाको आयोजना गरी समापन … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »