मैले सहकारीको रकम ठगी गरेको भन्ने समाचार भ्रामक होः गुरूङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सोमबार विभिन्न सञ्चार माध्यममा आफ्नाबारे प्रकाशित समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। आफ्नो चरित्र हत्या गर्ने ध्येयका साथ प्रकाशित समाचारहरूमा आफ्नो गम्भीर आपत्ति भएको बताएका … पूरा पढ्नुहोस् »

पञ्चशील बहुउद्देश्यीयको २४औं साधारण सभा सम्पन्न

ललितपुर । कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको आज्ञाबाट आ.व. २०८०।०८१ को वार्षिक प्रगति … पूरा पढ्नुहोस् »

सरकार र सहकारीका पीडित बचतकर्ताबीच सहमति

काठमाडौं । सरकार र सहकारीका पीडित बचतकर्ताबीच सहमति भएको छ । सहमतिसँगै रत्नपार्कमा जारी रिले अनशन तथा धर्ना स्थगन गरिएको छ । पीडितका माग सम्बोधन गर्न कार्यदल बनाउने सहमतिसँगै उनीहरूका … पूरा पढ्नुहोस् »

मितेरी सहकारीको शाखा रहित काउन्टर

काठमाण्डौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाले शाखा रहित काउण्टर सञ्चालनमा ल्याएको छ । संस्थाले सोही गाउँपालिकाको वडा नम्बर ४ फाखेल … पूरा पढ्नुहोस् »

जनउत्थान सहकारीलाई ‘एक्सेस ब्रोञ्ज ब्रान्ड’

काठमाण्डौं । रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले ‘एक्सेस ब्रोञ्ज ब्रान्ड’ प्राप्त गरेको छ । एसियाली ऋण महासंघ (अकू)ले इन्डोनेसियाको बालीमा आयोजना गरेको अकू फोरम … पूरा पढ्नुहोस् »

सहकारी पीडितको धर्नाबारे टिप्पणी नगर्न मन्त्रीलाई सभापति थापाको निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले भूमिव्यवस्था, सहकारी र गरिवी निवारण मन्त्री बलराम अधिकारीलाई पीडित बचतकर्ताको भावनामा ठेस पुग्ने कुरा गर्दै … पूरा पढ्नुहोस् »

सहकारी छानबिन संसदीय समितिको म्याद १५ दिन थप गर्ने

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गर्ने तयारी गरिएको छ । समितिको म्याद १५ दिन थप्ने प्रस्ताव राख्न लागिएको स्रोतले जनाएको छ । … पूरा पढ्नुहोस् »

महाहर्षित सहकारीको साधारण सभा सम्पन्न,आफ्नै भवनबाट सेवा प्रवाह

काठमाडौं । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कागेश्वरी मनोहरा ९मा रहेको महाकाली साकोस र काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलामा रहेको हर्षित साकोस एकीकरण भएपछिको … पूरा पढ्नुहोस् »

नेचुरल सहकारीद्वारा महिला सदस्यलाई सशक्तिकरण तथा नेतृत्व विकास तालिम

काठमाडौं । बौद्ध टुसालमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुको लागि ‘नेतृत्व विकास एवं सशक्तिकरण तथा तीज शुभकामना आदान प्रदान’ कार्यक्रम संस्थाका अध्यक्ष शर्मिला अमात्यको … पूरा पढ्नुहोस् »

श्वेतपत्र जारी गर्न सहकारी संघसंस्थालाई विभागको निर्देशन

काठमाण्डौं । सहकारी विभागले सबै सहकारी संघसंस्थाहरुलाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । सबै सहकारी सघसंस्थाहरुले अनिवार्य रुपमा विभागले उपलब्ध गराएको ढाँचा बमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यहरु … पूरा पढ्नुहोस् »