प्रभु बैंक र होटेल हिमालय सेरेन भ्युबीच छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र होटेल हिमालय सेरेन भ्युबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ … पूरा पढ्नुहोस् »