भारतमा पाँच पटक पेट्रोल र डिजेलको मूल्य बृद्धि

काठमाडौँ । भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ ? आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

सुनको मूल्य लाख माथि तोलाको कसरी ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको भाउ गत शुक्रबारको तुलनामा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम … पूरा पढ्नुहोस् »

संसारको पर्यटकको आकर्षणको केन्द्र पोखरा : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरालाई संसारको पर्यटकको आकर्षणको केन्द्र र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण … पूरा पढ्नुहोस् »

दलित बस्तीमा आगलागी, १३ घर जलेर नष्ट

काठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ । … पूरा पढ्नुहोस् »

भविष्य साकोसको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । भविष्य वचत तथा ऋण सहकारी संस्थाले ६५औ सहकारी दिवसको उपलक्ष्यमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेका छ । उक्त रक्तदान कार्यक्रममा जम्मा ५९ जना सदस्यहरु सहभागिता भएका … पूरा पढ्नुहोस् »

पोखरा विमानस्थल को ९३ प्रतिशत काम सम्पन्न

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम … पूरा पढ्नुहोस् »

नेपालको समावेशी विकासका लागि विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै

काठमाडौँ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, … पूरा पढ्नुहोस् »

सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले आज मोरक्कोको रबातमा ‘हाइब्रिड’ ढाँचामा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन … पूरा पढ्नुहोस् »

रिलायबल लाइफको बोनस दर सार्वजनिक

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत … पूरा पढ्नुहोस् »