गिट्टी कुटेर मासिक पाँचदेखि १० हजारसम्म आम्दानी

काठमाडौँ , हातमा हथौडा, औँलामा गाडीको ट्युबको पञ्जा, घाँटीमा पँहेलो पोतेको माला, टाउकोमा रुमाल बाँधेको, मुखमा मास्क, नाकमा फुली, बुलाकी, अनि पछ्यौराले ढाकिएको । छायानाथ रारा नगरपालिका–५ ढुम गाउँमा यस्तो … पूरा पढ्नुहोस् »

माँ वंगलामुखी उपभोक्ता सहकारी संस्था १३ औं वर्षमा

काठमाडौँ । माँ वंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका शाखा अधिकृत चन्द्रलाल डंगोल, … पूरा पढ्नुहोस् »

आम्दानीको स्रोत बन्यो खोले साग र डुँडे

काठमाडौँ । धारो, कुवा, खोला वा चिस्यान बढी हुने सिमसार क्षेत्रमा त्यसै खेर गइरहेको खोले साग बेचेर पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्ने कुरा धेरैलाई अनौठौ लाग्ला । म्याग्दीको रघुगङ्गा … पूरा पढ्नुहोस् »

वल्डलिंकमा कसको कति लगानी ?

काडमाडौँ । नेपालको इन्टरनेट बजारमा ३० प्रतिशत हिस्सा ओगटेको वर्ल्डलिंक कम्युनिकेशनले २ वर्षअघि बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन डलर लगानी भित्र्याएको थियो । दुर्गम तथा इन्टरनेटको पहुँच … पूरा पढ्नुहोस् »

भारतमा पाँच पटक पेट्रोल र डिजेलको मूल्य बृद्धि

काठमाडौँ । भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ ? आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

सुनको मूल्य लाख माथि तोलाको कसरी ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको भाउ गत शुक्रबारको तुलनामा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम … पूरा पढ्नुहोस् »

संसारको पर्यटकको आकर्षणको केन्द्र पोखरा : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरालाई संसारको पर्यटकको आकर्षणको केन्द्र र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण … पूरा पढ्नुहोस् »

दलित बस्तीमा आगलागी, १३ घर जलेर नष्ट

काठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ । … पूरा पढ्नुहोस् »

भविष्य साकोसको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । भविष्य वचत तथा ऋण सहकारी संस्थाले ६५औ सहकारी दिवसको उपलक्ष्यमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेका छ । उक्त रक्तदान कार्यक्रममा जम्मा ५९ जना सदस्यहरु सहभागिता भएका … पूरा पढ्नुहोस् »