सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीहरुलाई सहज भएको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपालका उद्योगी व्यवसायीहरूले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रवर्द्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरू हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »