चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात

काठमाडौं।नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा … पूरा पढ्नुहोस् »

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल—एएससी पावर लिमिटेडले ठेक्का पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार २७ … पूरा पढ्नुहोस् »

नुवाकोट र रसुवामा एकैपटक दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन

काठमाडौं । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३-११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको … पूरा पढ्नुहोस् »

१२ अर्ब बक्यौता महसुल उठाउन लाइन काट्दै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ । विगतमा डेडिकेटेड फिडर तथा … पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान

काठमाडौँ । ‘तेस्रो एशिया– प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । फोरम यही अक्टोबर १९ र २० मा … पूरा पढ्नुहोस् »

चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्री बस्नेतको निर्देशन

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित … पूरा पढ्नुहोस् »

ठूलो खोला हाइड्रोमा सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे बैंक र कृषि विकासको लगानी

काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानी जुटेको आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेछ … पूरा पढ्नुहोस् »

आन्दोलित लप्सेफेदीका स्थानीयसँग वार्ता गर्न सांसद गौतमको माग

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले आन्दोलित शंखरापुर–३ लप्सेफेदीका स्थानीयसँग वार्ता गरेर समस्याको समाधान गर्न आग्रह गरेकी छिन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सो स्थानमा … पूरा पढ्नुहोस् »

अपर तामाकोशीको हकप्रद भर्न अब ४ दिन बाँकि

काठमाण्डौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिनको लागि अब ४ कार्यदिन मात्र बाँकि रहेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आवेदन दिन बाँकि रहेका … पूरा पढ्नुहोस् »

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित हुँदै गएको सोलुखुम्बुमा थप एक आयोजना निर्माण हुने भएको छ । करिब २८ मेगावाट (२७ दशमलव नौ) मेगावाट क्षमताको मिडल इन्खु … पूरा पढ्नुहोस् »