चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी

काठमाडौं । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिएका छन । सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति … पूरा पढ्नुहोस् »

‘बुलाकी’ को प्रदर्शन रोकिने

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत … पूरा पढ्नुहोस् »

वर्ष २०७९: एक हजारभन्दा कम टिकट बिक्री भएका चलचित्र

काठमाडौँ। चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ … पूरा पढ्नुहोस् »

भुवन केसीविरुद्ध दीपकराजले खोले ‘फायर’, लफडै लफडा निम्त्याएको आरोप

काठमाडौं । कलाकार निर्माता दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध आक्रामक भएर लागेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत गिरीले भुवन बोर्डको अध्यक्ष भएर आएदेखि चलचित्र क्षेत्रमा लफडै … पूरा पढ्नुहोस् »

‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो

काठमाडौँ । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको … पूरा पढ्नुहोस् »

सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र

काठमाडौँ ।  चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ ।  बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी … पूरा पढ्नुहोस् »

‘प्रसाद २’ रिलिज गर्न दिने बोर्डको निर्णयअनुसारकै अदालतको आदेश सम्मानजनक छः अध्यक्ष केसी

काठमाडौं। उच्च अदालत पाटनले नेपाली चलचित्र ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको मुद्दामा रिट निवेदक केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन … पूरा पढ्नुहोस् »

सलमानको नयाँ फिल्मको ट्रेलर रिलिज

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर सार्बजनिक भएको छ । निर्देशक फरहाद सामजीले निर्देशन गरेको यस फिल्म इदको अवसरमा अप्रिल २१ मा … पूरा पढ्नुहोस् »

स्विफ्ट र एल्विनको ब्रेकअप

काठमाडौँ । हलिउडकी चर्चित गायिका टेलर स्विफ्ट र जो एल्विनको ब्रेकअप भएको छ । हालै हलिउडको मनपर्ने जोडी टेलर स्विफ्ट र एल्विनले आफ्नो ६ वर्ष पुरानो सम्बन्ध तोडेका छन् । … पूरा पढ्नुहोस् »

‘कैदीको पत्र’ वैशाख १५ मा

काठमाडौंँ । फिल्म ‘कैदीको पत्र’ आगामी १५ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतार–चढाव को अलावा प्रेम र रोमान्सको कथामा बनेको यो … पूरा पढ्नुहोस् »