दोश्रो डाईमण्ड म्युजिक अवार्ड ३४ विधामा प्रदान

काठमाडौं । दोश्रो डाईमण्ड म्युजीक अर्वाड–२०८१’ विभिन्न ३४ विधामा उत्कृष्ट अवार्ड प्रदान गर्दै काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान प्रदान गरियो । अग्रज … पूरा पढ्नुहोस् »

‘पुजार सार्की’ हङकङमा प्रदर्शन

काठमाडौँ । अभिनेता आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बु र लेखक विकास सुवेदी अहिले हङकङमा छन् । फिल्म ‘पुजार सार्की’को प्रदर्शनका लागि उनीहरु त्यहाँ पुगेका छन् । फिल्मको आइतबार … पूरा पढ्नुहोस् »

चलचित्र विकास बोर्डले पायो लोगो

काठमाडौं । स्थापना भएको २३ वर्षपछि चलचित्र विकास बोर्डको लोगो निर्माण गरिएको छ । बोर्डको २४ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बोर्डको लोगो … पूरा पढ्नुहोस् »

स्मिता दाहालको स्वरमा ज्यानमाया सार्वजनिक

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहाल गायनमा सक्रिय छिन्। मायालु तिमी कता छौं, मालिंगो, आँखामा गाजल, लुकाउने ठाँवै छैन जस्ता हिट गीत दिएकी गायिका दाहालले शुक्रबार नयाँ … पूरा पढ्नुहोस् »

सृष्टी बनिन् पाँचौ एसइइ डान्स च्याम्पियनसिपको बिजेता

काठमाडौं । पाँचौ एसइइ डान्स च्याम्पियनसिप–२०२४ को उपाधि पोखराकी सृष्टी गुरुङले जितेकी छिन् । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले काठमाडौंको नाचघरमा शनिबार बेलुका आयोजना गरेको यो प्रतिस्पर्धाको फाईनलमा ७ वटै … पूरा पढ्नुहोस् »

प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई काट्यो पुर्जी

काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनमा ओसिन सिटौलाले चलाएको सो मार्फत गोपनीयता हनन् भएको निष्कर्ष निकालेको छ । अतिथिका रूपमा स्वस्तिमा कार्की र साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी सो विवादमा … पूरा पढ्नुहोस् »

कलाकार संघद्वारा स्वस्तिमा-साम्राज्ञीको कार्यप्रति ध्यानाकर्षण

काठमाडौं । अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण बढेको विवाद झनै बढ्ने देखिएको छ । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा दुवै अभिनेत्रीहरुले व्यक्त गरेको विचारप्रति … पूरा पढ्नुहोस् »

गायक भीम लिम्बूको नयाँ गीत ‘खुल्यो है खुल्यो’ सार्वजनिक

काठमाण्डौं । गायक भीम लिम्बू सेनेहाङको नयाँगीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मिन्जिमा ए’ बोलको पालम ल्याएका भीमले अहिले लोकशैलीको ‘खुल्यो है खुल्यो’ बोल गीतको भिडियो सार्वजनिक … पूरा पढ्नुहोस् »

करण परियारलाई प्रधानमन्त्रीद्वारा गितार उपहार

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बालुवाटार बोलाएर बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज विहान बालुवाटार बोलाएर विजेता परियारलाई गितार उपहार समेत दिएका थिए … पूरा पढ्नुहोस् »

मिस नेपाल नर्थ अमेरिकाका शीर्ष २० प्रतियोगीहरुको सूची सार्वजनिक

मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ का लागि शीर्ष २० प्रतियोगीहरुको नामावली प्रकाशित गरिएको छ । आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागी हुने … पूरा पढ्नुहोस् »