कृति परिचय : अँजुलीभरी अति सरल कविता र गीत

काठमाडौँ ।सागर नै दिए पनिरित्तो हुन्छ,कामना हुँदैन, वासना हुँदैनभ्रम हुन्छ त्योस्वच्छ अनि निर्मल हुँदैन त्यो…’औपचारिकता हुन्छ नेपाली राष्ट्रसेवकहरू नियमित प्रशासनिक काम मात्र गर्दैनन्, सिर्जनात्मक लेखनमा पनि समय दिन्छन् भन्ने पछिल्लो … पूरा पढ्नुहोस् »

कविता: माया नदी जस्तै नदी माया जस्तै

नदी सरीमाया बगेको देखे ।भोकाएका मनतड्पिएरबगर बगरनदी खोज्दैहिडेको देखे ।। एउटा बग्दो नदीदौडेको कसैले देखेन ।आत्मा तड्पिन्छतिर्खा मेट्नतिर्खाएको बेलाप्यास नभेटिदामन रोएकोकसैले देखेन ।।मन त थियोमनमा मन साट्ने ।जीवन साथी होसमेरो … पूरा पढ्नुहोस् »

धरानको लुकुवामा गुन्जिए राजेश पायल

धरान । बिहिवार बैसाख १ गते नेपाली नयाँ बर्ष २०७९ को अवसरमा आयोजित साङितिक कार्यक्रममा यो बर्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजेस पायल राई धरानको बगरकोट नजिकै रहेको लुकुवा … पूरा पढ्नुहोस् »

गायक मन राजले जापानमा छायांकन गरेको  ‘है माया’मा रबिन  र रमिला

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर  गायक मन राज प्ल्हेमे गुरुङले ‘है माया’  बोलको म्यूजिक भिडियो बजारमा ल्याएका छन् ।  गायक मन राजकै शब्द तथा संगीतमा तयार पारिएको गीतको निर्देशन … पूरा पढ्नुहोस् »

प्रचण्डको नयाँ बर्षको सांगीतिक कोसेली  ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौ । मुकुन्दराजको शब्द  र हरि लम्सालको संगीत रहेको ‘दिल खोलेर कुरा गरन’ । लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार … पूरा पढ्नुहोस् »

नयां बर्ष २०७९ कस्तो रहला ?

काठमाडौँ । ज्योतिषीय आधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्छ । तिथि चन्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैतको पहिलो सातादेखि वैशाख १ … पूरा पढ्नुहोस् »

विस्का जात्रा : आज साँंझमा ५५ हात लामो लिङ्गो उभ्याइने

काठमाडौँ । भक्तपुरको विस्का जात्राको क्रममा बुधबार साँंझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका-५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ । आठ … पूरा पढ्नुहोस् »

गलेश्वरमा भगवान राम र सीताको स्तम्भ

काठमाडौँ । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ । दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा … पूरा पढ्नुहोस् »

जयवागेश्वरीमा हरसिद्धि नाच समापन

काठमाडौँ । सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको हरसिद्धि त्रि–शक्ति भवानीको नाच जयवागेश्वरीमा सम्पन्न भएको छ । काठमाडौँको जयवागेश्वरीमा बाह्र वर्षे हरसिद्धि नाचको आजदेखि विधिवत् रूपमा समापन भएको हो । … पूरा पढ्नुहोस् »

दुई वर्षदेखी रोकिएको रामनवमी मेला सुरुहुँदै

काठमाडौँ । रामनवमीको अवसरमा खोटाङको हलेसीमा पन्ध्रदिने मेला लागेको छ । यहाँ पूजाआजा गर्न भक्तजनको बाक्लो उपस्थिति छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा एक साता अघिदेखि मेला … पूरा पढ्नुहोस् »