‘शून्यको मूल्य’ सार्वजनिक

काठमाडौँ । बालरोग विशेषज्ञ डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकको … पूरा पढ्नुहोस् »

सात गाउँले जात्रा सुुरु

काठमाडौँ । राजधानीको दक्षिण पश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा आजदेखि सुरु भएको छ । यो पर्व कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यसक्रममा पाँगाको बालकुमारी र विष्णु देवीको … पूरा पढ्नुहोस् »

मूर्तिले धानेको जीवन

सहजपुर । बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ । बुबाबाट मूर्ति बनाउन सिक्नुभएका उहाँले त्यसैलाई आफ्नो व्यवसाय बनाउनुभएको छ । यसैबाट आफ्नो … पूरा पढ्नुहोस् »

पात्रो प्रकाशनलाई पञ्चाङ्ग निर्णायक समितिमा छलफल

काठमाडौँ । वि.सं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि ग्रहगणितलाई अन्तिम रुप दिन छलफल सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा वि.सं २०८० का लागि पात्रो प्रकाशन गर्न … पूरा पढ्नुहोस् »

गुह्येश्वरीमा रातभर तान्त्रिक पूजा

काठमाडौँ । पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुईदिने गुह्येश्वरी जात्राका क्रममा बिहीबार रातभर गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिएको छ ।बिहीबार बेलुकी हनुमानढोका दरबारबाट तलेजु भवानीलाई गुह्येश्वरी लगेर मन्दिरमा … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र … पूरा पढ्नुहोस् »

मध्यरातमा नायिका अनिता गिरिको भिडियो सार्वजनिक

नेपाली कलाकारीतामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ । ७ वर्ष देखि अनिता यस कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक … पूरा पढ्नुहोस् »

३९ विधामा दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ प्रदान

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा विभिन्न ३९ विधामा अवार्ड प्रदान गर्दै दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड काठमाडौंको जमल स्थित नाचघरमा सम्पन भएको छ । समारोहमा ५० हजार एक रुपैयाँ … पूरा पढ्नुहोस् »

आजको दिन तपाइको कस्तो रहला हेर्नुहोस् आफ्नो भाग्य फल (राशिफल)

काठमाडौं । आजमिति २०७९, कार्तिक २२ गते, मंगलबार । नोभेम्बर महिनाको ८ तारिक २०२२ । कार्तिकशुक्लपक्ष पूर्णिमा तिथि, आज चन्द्रग्रहण लाग्ने भएको छ । आज बिहान सूर्योदय ६ः१९ मा हुनेछ … पूरा पढ्नुहोस् »

कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’ ?

काठमाडौँ । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले … पूरा पढ्नुहोस् »