सलमान खान जेठ १२ गते नेपाल आउने
काठमाडौं । बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने … पूरा पढ्नुहोस् »
काठमाण्डौं । भारतीयचर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन यही वैशाख ११ गते लर्ड अफड्रिंक्स (एलओडी) मा आफ्नो विशेष सांगितिक प्रस्तुती दिँदै छन् । यहीक्रममा इन्डियन आइडल विजेता पवनदीप … पूरा पढ्नुहोस् »
काठमाडाैं । ९ वैशाख २०७८ शुक्रबार । तद्नुसार २२ अप्रिल २०२२ । वैशाख कृष्णपक्ष षष्ठी तिथि, बणिज करण, पूर्वषाढा नक्षत्र शिव योग र चन्द्रमा धनु राशिमा छ । आज बिहान … पूरा पढ्नुहोस् »
काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो … पूरा पढ्नुहोस् »
काठमाडौं । पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ । कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ । कभर गीतकै क्रममा स्वर सम्राट नारायण गोपालको आवाजमा … पूरा पढ्नुहोस् »
काठमाडौं । ८ वैशाख २०७९ बिहीबार । तद्नुसार अप्रिल महिनाको २१ तारिक २०२२ । बैशाखकृष्णपक्ष पञ्चम, तैतिल करण, मूल नक्षत्र, परिध योग, चन्द्रमा धनु राशिमा छ । आजको देवता विश्वकर्मा … पूरा पढ्नुहोस् »
काठमाडौं । गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत माया बिछट्टैको भिडियो सार्वजनिक गरिएको छ । राईकै शब्द सिर्जनामा तयार पारिएको माया बिछट्टै बोलको गीतमा गायक प्रताप दास र गायिका … पूरा पढ्नुहोस् »
काठमाडौँ । युद्धको मैदानामा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुनपुग्छ अकस्मात् । गोली … पूरा पढ्नुहोस् »
काठमाडौँ ।सागर नै दिए पनिरित्तो हुन्छ,कामना हुँदैन, वासना हुँदैनभ्रम हुन्छ त्योस्वच्छ अनि निर्मल हुँदैन त्यो…’औपचारिकता हुन्छ नेपाली राष्ट्रसेवकहरू नियमित प्रशासनिक काम मात्र गर्दैनन्, सिर्जनात्मक लेखनमा पनि समय दिन्छन् भन्ने पछिल्लो … पूरा पढ्नुहोस् »
नदी सरीमाया बगेको देखे ।भोकाएका मनतड्पिएरबगर बगरनदी खोज्दैहिडेको देखे ।। एउटा बग्दो नदीदौडेको कसैले देखेन ।आत्मा तड्पिन्छतिर्खा मेट्नतिर्खाएको बेलाप्यास नभेटिदामन रोएकोकसैले देखेन ।।मन त थियोमनमा मन साट्ने ।जीवन साथी होसमेरो … पूरा पढ्नुहोस् »