आजको दिन तपाइको कस्तो रहला हेर्नुहोस् आफ्नो भाग्य फल (राशिफल)

काठमाडौं । आजमिति २०७९, कार्तिक २२ गते, मंगलबार । नोभेम्बर महिनाको ८ तारिक २०२२ । कार्तिकशुक्लपक्ष पूर्णिमा तिथि, आज चन्द्रग्रहण लाग्ने भएको छ । आज बिहान सूर्योदय ६ः१९ मा हुनेछ … पूरा पढ्नुहोस् »

कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’ ?

काठमाडौँ । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले … पूरा पढ्नुहोस् »

ठुली एकादशी अर्थात हरिबोधिनी एकादशी : भगवान् विष्णु जागा हुनुहुने दिन आज

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका … पूरा पढ्नुहोस् »

कस्तो रहला आजको दिन तपाइको हेर्नुहोस् भाग्य फल (राशिफल)

आज (शुक्रवार) २०७९ कार्तिक १८ गते, नोभेम्बर ४ सन् २०२२। कार्तिक शुक्लपक्ष एकादशी तिथि । पूर्वाषाढा नक्षत्र । आज चन्द्रमा कुम्भराशिमा । उ.प.प्रा. लक्ष्मीप्रसाद बराल मेष : चु, चे, चो, … पूरा पढ्नुहोस् »

आजको दिन तपाइको कस्तो रहला हेर्नुहोस् आफ्नो नामको राशिफल

आज कार्तिक १५ गते मंगलवार वि.सं. २०७९ साल, नोभेम्बर १ सन् २०२२ । कार्तिक शुक्लपक्ष अष्टमी तिथि । उत्तराषाढा नक्षत्र, ७ः१८ बजेदेखि श्रवण नक्षत्र । आज चन्द्रमा मकरराशिमा। उ.प.प्रा. लक्ष्मीप्रसाद … पूरा पढ्नुहोस् »

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ सम्पन्न: हेर्नुहोस् (फोटोमा)

काठमाडौँ । मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका … पूरा पढ्नुहोस् »

बेहुलीझैँ सिङ्गारिए विभिन्न ठाउँका नदीनाला

काठमाडौँ । झापाका नदीनाला नयाँ बेहुलीझैँ सिङ्गारिएका छन् । आज साँझका अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने तराईवासीको मुख्य चाड छठ पर्वका लागि नदीनाला सिङ्गारिएका हुन् … पूरा पढ्नुहोस् »

पल शाहले कारागारमै लगाए भाइटीका

काठमाडौँ । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले … पूरा पढ्नुहोस् »

छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

काठमाडौँ । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । … पूरा पढ्नुहोस् »

आज तिहारको अन्तिम दिन- भाइटीका पर्व, साइत बिहानको ११:३७ बजे

काठमाडौं । यमपञ्चक अर्थात तिहारको आज मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा … पूरा पढ्नुहोस् »