अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुन चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो ।अभिनेत्री कार्कीको परिवार डिनरका लागि बाहिर … पूरा पढ्नुहोस् »

तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा गरियो

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै विधि हो । हाम्रो समाजमा गाईलाई माताका रूपमा पूजिन्छ … पूरा पढ्नुहोस् »

टपरी बुन्न सिक्दै विद्यार्थी

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको … पूरा पढ्नुहोस् »

पाँच दिनअगाडि नै ‘महापुरुष’ प्रिमियर

काठमाडौँ । फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिनुभयो । … पूरा पढ्नुहोस् »

फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि …

खोटाङ । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न … पूरा पढ्नुहोस् »

बाजा बजाउँदै पोखरादेखि बागलुङसम्म

ढोरपाटन । सोमबार साँझपख बागलुङ बजारको हल्लनचोकमा ठूलो भीड थियो । त्यो भीडमा कोही नाचिरहेका थिए । कोही बाजा बजाइरहेका थिए । त्यो दृश्य देख्दा लाग्थ्यो कि यहाँ कसैको विवाह … पूरा पढ्नुहोस् »

बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदै

काठमाडौँ । नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल … पूरा पढ्नुहोस् »

देउसी र भैलोको मौलिकता गुमाउँदै : बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी, बज्न थाले र्‍याप गीत

काठमाडौँ । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको … पूरा पढ्नुहोस् »

कुकुर तिहार र नरक चतुर्दशी स्नान, दीपदान (नरके बगाउने) पर्व

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइएको छ । स्नानपछि सालको पातमा यमदीप … पूरा पढ्नुहोस् »

राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

काठमाडौँ । बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक … पूरा पढ्नुहोस् »