रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा फिर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ । सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजबाट बयान शुरु

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । शुक्रवारबाट पक्राउ परेकाहरुको बयान लिन शुरु भएको हो । उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा … पूरा पढ्नुहोस् »

मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध १६ करोडको मुद्दा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेका कारण नेपाल राष्ट्र बैंकसमेत आक्रोशित बनेको छ । उनकै कारण धेरै बैंक तथा … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »

बयानमा पोलिएका तर प्रमाण फेला नपरेका ७ जनालाई जुनसुकै बेला पक्राउ गर्न सकिने

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ । … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध बुधबारसम्ममा मुद्दा दायर गरिने

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दामा संलग्नत आरोपीविरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ । प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : प्रहरीले सरकारी वकिललाई बुझायो १५० पृष्ठभन्दा लामो प्रतिवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९औँ दिनमा प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन … पूरा पढ्नुहोस् »

ढाकाकुमारको सांसद पद सम्बन्धि रिटमा सुनुवाई हुँदै

काठमाडौं । ढाकाकुमार श्रेष्ठको सांसद पदसम्बन्धी रिटमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको … पूरा पढ्नुहोस् »