नक्कली भुटानी शरणार्थी प्रकरण : तीन आरोपितसँग आइतबार लिइयो बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेकामध्ये तीन जनाले आइतबार काठमाडौं जिल्ला अदालतमा बयान दिएका छन् । आइतबार अदालतमा सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनले बयान दिएका … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरण : लक्ष्मी महर्जनको बयान सकियो

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी लक्ष्मी महर्जनको बयान सकिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुछिएकी महर्जनको आइतबार न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान भएको हो … पूरा पढ्नुहोस् »

इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन किन आनाकानी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित मुख्य योजनाकारका रुपमा चिनिएका इन्द्रजित राईले न्यायाधीशसमक्ष असक्षता जनाएका छन् । उनले आफ्नो स्वास्थ्यको अवस्था ठिक नरहेको बताउदैँ बयान दिन नमानेका हुन् । … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी: जिल्ला अदालत काठमाडौंमा ३ जनाको बयान जारी

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुद्दा दायर भएकामध्ये अहिले थप तीन जनाको बहस जारी छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा मुख्य अभियुक्त … पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना छुट्ने !

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ … पूरा पढ्नुहोस् »

रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । यस्तै बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ … पूरा पढ्नुहोस् »

रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा फिर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ । सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजबाट बयान शुरु

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । शुक्रवारबाट पक्राउ परेकाहरुको बयान लिन शुरु भएको हो । उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा … पूरा पढ्नुहोस् »

मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध १६ करोडको मुद्दा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेका कारण नेपाल राष्ट्र बैंकसमेत आक्रोशित बनेको छ । उनकै कारण धेरै बैंक तथा … पूरा पढ्नुहोस् »