मनाङको अवस्था : ३५ किलोमिटरमा ३५ पहिरा

काठमाडौं । हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण … पूरा पढ्नुहोस् »

मदन भण्डारी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब … पूरा पढ्नुहोस् »

ड्रागन फ्रुट खेतीबाट पहिलो खेपमा एक लाख कमाई

गलकोट । बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाले। बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग … पूरा पढ्नुहोस् »

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

काठमाडौं । भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उहाँमात्र नभई गाउँका किसान मकै बारीमै … पूरा पढ्नुहोस् »

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

काठमाडौं । चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् ।कार्यालयले आर्थिक वर्ष २०७९ /८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) … पूरा पढ्नुहोस् »

पहिले झाडी अहिले कागती बगैँचा

दाङ। पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका-३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा … पूरा पढ्नुहोस् »

बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध

काठमाडौं । गत शनिबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् । रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट … पूरा पढ्नुहोस् »

बेलकोटगढीमा सानालाई ऐन, ठुलालाई चैन,करका लागि चियापसलसम्म दर्ता, हुँदैन कारबाही

नुवाकोट । बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालसहितको टोलीले गरेको बजार अनुगमन कर्मकाण्डीमै सकिएको छ । जहाँ व्यवसाय त्यहाँ दर्ता कार्यक्रम भन्दै गाउँ गाउँका चिया पसलहरू समेत दर्ता गरिएपनि यसैबीच भएको … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च, सवब्रान्च र इन्चार्चका लागि केही, अफिसर र अन्डरराइटरका लागि २ जना असिस्टेन्ट, अफिसर मार्केटिङका लागि … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध

नवलपरासी । अविरल वर्षासँगै खसेको पहिरोले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बुलिङटार गाउँपालिका वडा नं १ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भीरमा खसेको पहिरोको … पूरा पढ्नुहोस् »