सुन्तलाको मूल्य निर्धारण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान … पूरा पढ्नुहोस् »

सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

काठमाडौं । सरकारले किसानको माग बेवास्ता गर्दै उखुको मूूूूूूूूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा … पूरा पढ्नुहोस् »

नेपालले थप ८ देशसँग श्रम सम्झौता गर्दै

काठमाडौं । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौता गर्न लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ देशहरूसँग श्रम सम्झौता गर्न लागेको हो । सन् २०२४ भित्रै थप … पूरा पढ्नुहोस् »

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू … पूरा पढ्नुहोस् »

कृषि विश्वविद्यालयले गर्‍यो पाठ्यक्रम परिमार्जन

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो गरी विश्वविद्यालयले … पूरा पढ्नुहोस् »

पशुकल्याणको अवस्थाप्रति सरोकारवालाको चिन्ता

सुदूरपश्चिम । नेपालमा पशु कल्याणको अवस्था नाजुक रहेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सोमबार आयोजित ‘डेरी पशुका लागि … पूरा पढ्नुहोस् »

मनहरीमा जङ्गली हात्तीको आतंक

मनहरी (मकवानपुर)। मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ। मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ। गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता … पूरा पढ्नुहोस् »

उखु किसानको ५२ करोड बक्यौता भुक्तानी दिने सरकारको निर्णय

काठमाडौं‍ । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी … पूरा पढ्नुहोस् »

सेनाले माग्यो १२५ जना कर्मचारी

काठमाडौं । नेपाली सेनाले मेडिकल,हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १ सय २५ जना कर्मचारी माग गरेको छ । शुक्रबार सेनाले एक सूचना प्रकाशित गर्दै हवाई सेवा,मेडिकल,प्राविधिकलगायत विविध पदमा … पूरा पढ्नुहोस् »

रामेछापमा जुनार ब्यापार- नफल्दै व्यापारीले किनिसक्छन्

रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उनले बताए । तामाङले भने– ‘बजारको समस्या छैन ।’ … पूरा पढ्नुहोस् »