करुवा व्यवसायीका समस्या बुझ्दै एमाले अध्यक्ष ओली

टक्सार । भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिइन् । उपप्रमुख शेर्पाले करिब चार … पूरा पढ्नुहोस् »

मौरीपालनमा आकर्षित गुल्मीका किसान

गुल्मी । गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्न थालेको हो । गुल्मीदरबार … पूरा पढ्नुहोस् »

कोरियाबाट फर्केपछि स्वदेशमा कागती खेतीमा रमाउँदै तनहुँका राजु

तनहुँ । पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् । नौ वर्षसम्म कोरियामा रहेका व्यास नगरपालिका–१३ … पूरा पढ्नुहोस् »

विद्यालयको बाँझो जमिनमा तोरी खेती

चितवन । भरतपुर महानगरपालिका–१९ मा स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो । अहिले विद्यालय ओरपरको क्षेत्रमा … पूरा पढ्नुहोस् »

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर

भेरीगङ्गा । कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने … पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्जको फिल्डमा खटिने कर्मचारी अभाव

चितवन । दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्षेत्र (फिल्ड) मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दी भन्दा आधा कम … पूरा पढ्नुहोस् »

अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित

ताप्लेजुङ । पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ । ताप्लेजुङमा अहिले प्रति मन … पूरा पढ्नुहोस् »

बारामा पाँच हजार आठ सय हेक्टरमा मकैखेती

कलैया (बारा)। बारामा यसवर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खाद्यान्य बालीमा मकैबाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे र वसन्ते गरी … पूरा पढ्नुहोस् »

जङ्गली हात्तीद्वारा घरमा क्षति

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका –८ स्थित चिसापानीमा जङ्गली हात्तीले घरमा क्षति गरेको छ । स्थानीय जमुनाकुमारी अधिकारीको काठको बार भएको टिनले छाएको दुईकोठे घरमा जङ्गली हात्तीले क्षति गरेको बागमती … पूरा पढ्नुहोस् »

लोकसेवा आयोगले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ कर्मचारी

काठमाण्डौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि २७३ कर्मचारी माग गरेको छ। बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी … पूरा पढ्नुहोस् »