नवलपरासीमा मात्र लम्पी स्किनबाट ४१३ गाईभैँसी मरे   

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया सङ्क्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा … पूरा पढ्नुहोस् »

‘लम्पी स्किन’ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

दमौली। तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो । जिल्लाका दश … पूरा पढ्नुहोस् »

पानी नपर्दा ढिलाइ, देशभर कति प्रतिशत भयो रोपाइँ ?

काठमाडौँ । देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र … पूरा पढ्नुहोस् »

घर रङरोगन गर्ने श्रमिकसँग सीप छ, प्रमाणपत्र छैन

काठमाडौं । कैलालीको टीकापुरमा करिब ८० जना घरमा रङरोगन गर्ने श्रमिक छन् । उनीहरूले सधैँभरि काम भने पाउँदैनन् । यसरी काम गर्ने कामदार आफैँले सिकेको सीपले टीकापुरका घर सजाउने गरेका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा लम्पी स्किन बाट २६ हजार पशुचौपायाको मृत्यु , छ लाख सङ्क्रमित

महेन्द्रनगर । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी … पूरा पढ्नुहोस् »

सीजी एग्रोटेक र डीएमसीसीबीच सम्झौता

काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौता गरेको छ। सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजी … पूरा पढ्नुहोस् »

फिर्के खोलाको पुरानो आकार खोज्न सुरु

कास्की । पोखरा महानगरपालिकाले अतिक्रमणको चर्को चपेटामा परेको फिर्के खोलाको पुरानो आकार खोज्न सुरु गरेको छ । फेवातालमा मस्सिने फिर्के खोलाको गाईघाटदेखि खोला घरको सिमाना छुटाउन महानगरले फिर्ता लिँदै फिर्की खोलाको सिमानामा … पूरा पढ्नुहोस् »

कमैया मुक्तिका २३ वर्ष, अझै हुन सकेन पुनर्स्थापना

गोदावरी । दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ । यद्यपि अझै पनि पुर्नस्थापना भने हुन नसकेको मुक्त कमैयाहरु गुनासो गर्दै आएका छन् । जमिन्दारहरुको … पूरा पढ्नुहोस् »

कल्भर्ट भत्किँदा आवागमन ठप्प

कञ्चनपुर । लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । … पूरा पढ्नुहोस् »

चैते धान रोप्ने किसानलाई प्रोत्साहन

काठमाडौं । चैते धान र व्यावसायिक तरकारी खेती गर्ने पोखरा महानगरपालिका वडा नं २६ र २७ का किसानलाई महानगरको कृषि महाशाखाले प्रोत्साहन रकम वितरण गरेको छ । दुवै वडाका गरी … पूरा पढ्नुहोस् »