रसिलो सुन्तला किसानका अमिलो व्यथा

लमजुङ । बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आएका थिए। उनको बारीमा पाँच सय बोटका सुन्तलाले बर्सेनि रु तीन लाखदेखि … पूरा पढ्नुहोस् »

गहुँको उत्पादन बढाउन किसानलाई तालिम

दोधारा । कञ्चनपुरको बेदकोट नगरपालिकाले गहुँको उत्पादन बढाउन किसानका लागि तालिम सञ्चालन गरेको छ । बेदकोट नगरपालिका र वैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा दुई दिने गहुँ बाली उत्पादन … पूरा पढ्नुहोस् »

झापामा  फल्यो ८१ प्रजातिको रैथाने धान

झापा । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती … पूरा पढ्नुहोस् »

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको … पूरा पढ्नुहोस् »

चितवनमा दूधले मूल्य नपाउँदा किसान निराश

नारायणगढ (चितवन) । रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म जागिर खान्थे । घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर गाइभैसी किनेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाले … पूरा पढ्नुहोस् »

किसानलाई मल बीउभन्दा बाँदर आतंक समस्या

भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । … पूरा पढ्नुहोस् »

सामुदायिक वनभित्र ‘इको करिडोर’ निर्माण

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दोक्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य बन्दै गएका … पूरा पढ्नुहोस् »

नबिकेपछि खेतमै कुहिन थाल्याे सयपत्री

झापा । मुनाफाको आशले सयपत्रीको खेतीमा ठूलो लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन्। तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ। बिर्तामोड नगरपालिका-९ का दलबहादुर … पूरा पढ्नुहोस् »

महको पकेट क्षेत्र बन्दै पोखराको अर्मला

गण्डकी । पोखरा महानगरपालिका-१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेको छ । बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन क्षेत्र बढेसँगै … पूरा पढ्नुहोस् »

छठका लागि बाँसको सामग्री बनाउँदै मरिक समुदाय

धनुषा । मिथला क्षेत्रमा मनाइने छठ पर्वका लागि मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त छ । सुनसरीको हरिनगरसहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाउन जुटेको छ … पूरा पढ्नुहोस् »