माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहेका छन् । उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउछन् … पूरा पढ्नुहोस् »

म्याग्दीमा टिम्मुर खेती विस्तार

गलेश्वर । म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका … पूरा पढ्नुहोस् »

चरन क्षेत्र नहुँदा चौँरी पालक किसानलाई समस्या

मन्थली । रामेछापको दोरम्वा गाउँपालिकाको शैलुङ क्षेत्रमा चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्र नहुँदा समस्या भएको छ । चरण क्षेत्रको अभाव हुन थालेपछि चौरीपालक किसानको पेसा नै संकटमा पर्ने … पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ । चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरले छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छाको व्यवस्थापन गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा गाईबाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका–७ स्थित … पूरा पढ्नुहोस् »

सयपत्री फूल बेचेर नै सिन्धुलीमा नौ लाख आम्दानी

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा टोखामा वृक्षारोपण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘एक खाता, एक विरुवा’ अभियानद्घारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ । बैंकले प्रत्येक एनआईएमबी ग्रिन फ्यूचर सेभिङ अकाउण्ट खाता खोल्ने ग्राहकको नाममा एक … पूरा पढ्नुहोस् »

चाडपर्व नजिकिएसँगै ताप्लेजुङका किसानलाई अलैँची भित्र्याउन चटारो

फुङ्लिङ । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो … पूरा पढ्नुहोस् »

पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्राङ्गारिक मल उत्पादन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको सहकार्यमा जापानिज प्रविधिबाट प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालिएको छ । वडा नं ४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्रको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख महेश खरेलले … पूरा पढ्नुहोस् »

मनोहरा कृषि शित भण्डारको अन्तरक्रिया तथा लगानीकर्ता भेला सम्पन्न

काठमाडौं । मनोहरा कृषि शित भण्डार प्रा.लि.ले नेपालमा कृषि सशक्तिकरण From Soil to Success सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम गरी लगानीकर्ताहरुको भेला हालै सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको जानकारी, … पूरा पढ्नुहोस् »