अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छिन् । उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक … पूरा पढ्नुहोस् »

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

काठमाडौं । गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट … पूरा पढ्नुहोस् »

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

काठमाडौं । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने … पूरा पढ्नुहोस् »

प्रभु बैंकले १५ सय उद्यमी र साना किसानलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ वित्तीय कर्जा दिने भएको छ । जसको लागि बैंकले हेफर इन्टरनेशनल नेपालबीच सम्झौता गरेको छ । बैंकले नुवाकोट … पूरा पढ्नुहोस् »

खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

काठमाडौं । जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड…. कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ … पूरा पढ्नुहोस् »

चामलको भाउ बढ्न सक्ने अनुमान

काठमाडौं । चामलको भाउ बढ्ने प्रक्षेपण गरिएको छ । विश्वका सबैभन्दा धेरै धान फलाउने ६ देशमा उत्पादन कीर्तिमानी स्तरनजिक पुग्ने अनुमान आइरहेको भए पनि चामलको मूल्य अहिले ११ वर्षयताकै उच्च … पूरा पढ्नुहोस् »

टीकापुरमा पछिल्लो समय फस्टाउँदै केरा खेती

भजनी । कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ … पूरा पढ्नुहोस् »

चट्याङ लागेर किसानको मृत्यु

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ । घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको … पूरा पढ्नुहोस् »

हालसम्म मुलुकभर २७ प्रतिशत धान रोपाइँ

काठमाडौँ । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको … पूरा पढ्नुहोस् »

पहिराेले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

पर्वत । अबिरल वर्षासँगै आएको पहिरोले कक्षाकोठा पुरिँदा पर्वतको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि … पूरा पढ्नुहोस् »