नेपाल क्लियरिङ हाउसमा १६ जनालाई रोजगारी

काठमाडौं । नेपाल क्लियरिङ हाउसले १६ जना कर्मचारी माग गरेको छ । कम्पनीले एनालिष्ट, सिनियर एनालिष्ट–कार्ड स्विचका लागि २ जना, पेमेन्ट सिस्टम एनालिष्टमा ४ जना, डेभोप्स इन्जिनियरमा १, टेक्निकल एनालिष्टमा … पूरा पढ्नुहोस् »

म्याग्दीको निउरो बागलुङेको भान्सामा

गलकोट । निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ … पूरा पढ्नुहोस् »

धानमा रोग लागेपछि किसान चिन्तित

काठमाडौं । फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ । “पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई … पूरा पढ्नुहोस् »

ओलाङचुगोलावासीलाई घाँसको जोहो गर्न चटारो

फुङ्लिङ । ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको … पूरा पढ्नुहोस् »

बाँकेमा मृत अवस्थामा भेटियो पाटे बाघ

जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । कचनापुरस्थित अशोक सामुदायिक वनमा मंगलबार बेलुकी ७ बजेतिर बयस्क बाघ मृत अवस्थामा भेटिएको हो । डिभिजन … पूरा पढ्नुहोस् »

कोशी टप्पु पठाइए पुष्पा र अञ्जली

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पठाइएको हो । निकुञ्जका सूचना अधिकारी … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले प्रदेश कार्यालय प्रमुख सहित एक्सटेन्सन काउन्टरका लागि केही कर्मचारी मागेको छ । कम्पनीका अनुसार कर्णाली प्रदेश कार्यालय प्रमुख पदका एक जना कर्मचारी मागेको हो … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । प्रभु एभरेष्ट इन्स्योरेन्स केही संख्यामा विभिन्न प्रदेशका लागि कर्मचारी मागेको छ । कम्पनीका अनुसार बिरगंज शाखामा ९प्रदेश अफिसर० एसिस्टेन्ट वा डेपुटी म्यानेजर तथा म्यानेजर पदका लागि एक जना … पूरा पढ्नुहोस् »

आरन व्यवसायका लागि कोइलाको अभाव

गल्याङ (स्याङ्जा) । विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त किन्न नपाइने तथा कोइला बनाउन आवश्यक पर्ने रुख र … पूरा पढ्नुहोस् »

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

गलकोट । बागलुङको निसीखोला गाउँपालिका(५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उनले … पूरा पढ्नुहोस् »