गाउँघरमा पनि देखिन छाडे ढिकी र जाँतो

भोजपुर । दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल … पूरा पढ्नुहोस् »

कर्णालीमा वार्षिक १९ हजार ११६ मेट्रिक टन खाद्यान्न अपुग

सुर्खेत । कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार प्रदेशमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक … पूरा पढ्नुहोस् »

सत्ताइस हजारभन्दा बढी पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइयो

चितवन । जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैंसी, एक … पूरा पढ्नुहोस् »

बेमौसमी वर्षाले धानमा क्षति

कैलाली । कैलालीमा बेमौसमी वर्षाले धानमा क्षति गरेपछि किसान दुःखी भएका छन् । धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले धानबालीमा क्षति गरेपछि किसान चिन्तित बनेका हुन् । टीकापुरका किसान निर्मल विकले … पूरा पढ्नुहोस् »

छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र

काठमाडौं । जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र … पूरा पढ्नुहोस् »

नेपाल र जर्मनीबीच श्रम सम्झौता,दक्ष कामदारलाई संस्थागत रुपमा अगाडि बढ्ने बाटो खुला

काठमाडौं । नेपाल र जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा ‘दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र’मा दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन् । श्रममन्त्री शरतसिंह भण्डारी र … पूरा पढ्नुहोस् »

म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । विश्वमै दुर्लभ जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ । धवलागिरि गाउँपालिका–२ लुलाङको जलजलास्थित जङ्गलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै … पूरा पढ्नुहोस् »

बाँझिएको जग्गामा टिमुर खेती

बागलुङ । सुन्दर डोहेरी सुनसान छ । कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ । वन्यजन्तु र पंक्षीले विस्तारै गाउँको माझसम्मै बासस्थानको … पूरा पढ्नुहोस् »

नेपाल बैंकले माग्यो नयाँ सीईओ

काठमाडौं । नेपाल बैंकले खुल्ला प्रतिस्पर्धा मार्फत् नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)नियुक्ति गर्ने भएको छ । कृष्णबहादुर अधिकारीको कार्यकाल सकिएपछि खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ सीईओ नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको … पूरा पढ्नुहोस् »

दूध किसानलाई रकम भुक्तानीको व्यवस्था गर्न सांसद दीपक सिंहको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दूध विक्रेता किसानले दसैँको मुखमा भुक्तानी नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले दूध खरिद गर्ने … पूरा पढ्नुहोस् »